Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

तुलसा अधिकारीको थुनछेक बहस जारी, आज आदेश आउने सम्भावना

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर उपस्थित गराइएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने विषयमा निर्ण... थप हेर्नुहोस्

सम्पत्ति छानबिन आयोगको टीओआरअनुसार वर्तमान मन्त्रिपरिषद छानबिन बाहिर

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ । आयोगको कार्यादेश (टीओआर) मा हालका प्रधानमन्त्री र मन्त्रीहरू समेटिएका छैनन् ... थप हेर्नुहोस्

वरिष्ठ बाहिरै राखेर संवैधानिक इजलास गठन

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संवैधानिक इजलास गठन गर्दा वरिष्ठता परम्परा उल्लंघन गरेको भन्दै विवाद उत्पन्न भएको छ। बुधबार बसेको संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाललाई स... थप हेर्नुहोस्

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सकिएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन्। भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री ख... थप हेर्नुहोस्

कांग्रेसमा सहमतिका लागि प्रस्ताव आदानप्रदान

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न संस्थापन र इतर पक्षबीच औपचारिक संवाद अघि बढेको छ। पार्टी सभापति गगन थापाले पार्टी एकता कायम राख्ने उद्देश्यसहित निवर्तमान सभापति शेरबहादुर देउवा तथा नेता ... थप हेर्नुहोस्

मोदीसँग रवि लामिछानेको भेट, नेपाल–भारत सहकार्यका विषयमा छलफल

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विविध वि... थप हेर्नुहोस्

काँग्रेस–एमाले कानुन भन्दा जेठा !

२०८३ जेष्ठ २०

ताजा नेपाल

शासकहरू मानवअधिकार उल्लंघनकर्ता हुन्छन् । त्यहीमाथि काँग्रेस एमाले त संविधानभन्दा माथि, कानुनभन्दा जेठा दल परे । तीनैले भर्ति गरेका राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमा दमन गर्ने अधिकार लिएर संसदमा दुई तिहाईको हुर... थप हेर्नुहोस्

बालेन सरकारसँग के चाहन्छ अमेरिका ?

२०८३ जेष्ठ २०

ताजा नेपाल

फागुनमा सम्पन्न निर्वाचनयता नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण उल्लेख्य रूपमा बढेको छ। निर्वाचनअघि दुई तथा बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि तीन अमेरिकी वरिष्ठ अधिकारीले नेपाल भ्रमण गरिसकेका छन्। यसले नेपालमा अमे... थप हेर्नुहोस्

प्रहरीका सरुवा–बढुवाका फाइल अलपत्र

२०८३ जेष्ठ २०

ताजा नेपाल

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख २२ गते सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णय गरेका थिए। तर बढुवाको झण्डै एक महि... थप हेर्नुहोस्

अमित शाहसँग भेट गर्ने पहिलो विदेशी राजनीतिक नेता बने रवि लामिछाने

२०८३ जेष्ठ २०

ताजा नेपाल

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। शाहले कुनै विदेशी राजनीतिक दलका प्रमुखसँग गरेको यो पहिलो औपचारिक भेट भए... थप हेर्नुहोस्