Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

२०८१ बैशाख २९

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्र... थप हेर्नुहोस्

ब्राजिल टिमको घोषणा हुँदा नेयमार बाहिर

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो। ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो... थप हेर्नुहोस्

जेठ १ मा संयुक्त सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति... थप हेर्नुहोस्

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । प्रदेश प्रमुखको कार... थप हेर्नुहोस्

पोखरा महानगरले बुझाएको सूर्यदर्शन सहकारीको प्रतिवेदनमा के छ ?

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं । पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्रीसमेत जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाएको छ। पोखराका मेयर धनराज आचार्यसहित उपमेयर म... थप हेर्नुहोस्

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। ढकाललाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मा... थप हेर्नुहोस्

उपेन्द्र यादवद्वारा क्याविनेट बहिष्कार

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । प्रचण्ड सरकारको स्थायित्वका लागि आफू शिकार भएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् ब... थप हेर्नुहोस्

प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड

२०८१ बैशाख २७

ताजा नेपाल

झापा । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । आज... थप हेर्नुहोस्

संसदीय छानबिनको मागबाट काँग्रेस पछि नहट्ने

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको... थप हेर्नुहोस्

समय नपुग्दै इन्स्पेक्टरहरुको व्यापक सरुवा (सूचीसहित)

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं। समय अवधि नपुगी प्रहरी प्रधानकार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राती ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन्। ती... थप हेर्नुहोस्