Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज प्रधानमन्त्रीको सम्बोधन

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरक... थप हेर्नुहोस्

बालकोट पुगेर बाबुरामको भलाकुसारी

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न भट्टराई सोमबार ओली निवास बालकोटमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्

दूधको मूल्यवृद्धि रोकियो

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद... थप हेर्नुहोस्

देशैभरका सिडिओसँग गृहमन्त्रीको बैठक

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले नेपालखबरलाई जानकारी दिए। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइ... थप हेर्नुहोस्

खुट्टा उचालेको माजवादीले सरकारबारे आज निर्णय गर्दै

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । सरकारका सहभागी हुने कि नहुने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले आज निर्णय गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकले वर्तमान सरकारमा सहभागी हुने–नहुनेबारे आज... थप हेर्नुहोस्

पार्टी नेतृृत्वप्रति महामन्त्रीद्वय खनिए

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौँ । पाँच वर्ष सत्ता बाहिरै पुग्ने स्थिति पार्टी नेतृत्वको असक्षमताका कारण सिर्जना भएपछि काँग्रेसमा अहिले नेतृत्वमाथिनै प्रश्न उठाउन थालिएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस ... थप हेर्नुहोस्

सशस्त्रलाई भेटघाट र बोलबालमा पूर्व स्वीकृति

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौँ । विधिको शासनको कुरा गर्ने रवि लामिछानले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि विधि र पद्दतिका कुरा अघि सारेका छन्् । सशस्त्र प्रहरी बल एपीएफले मातहत सुरक्षाकर्मीले पूर्वस्वीकृतिबेगर कूटनीतिक र राजनीतिक भेटघाट गर्न... थप हेर्नुहोस्

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा पु... थप हेर्नुहोस्

पार्टी एकताका विषयमा मतभिन्नता

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । माओवादी गठबन्धन तोडेर एमालेसँग जोडिएपछि नेकपा एकीकृत समाजवादी विलखबन्दमा परेको छ । यही बेला एकीकृत समाजवादीको स्थायी समितिको बैठक राखियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले ... थप हेर्नुहोस्

निर्मला पन्त हत्या प्रकरणको फाइल फेरि पल्टियो, मिल्ला त न्याय ?

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको साढे चार बर्षपछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्... थप हेर्नुहोस्