Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माहोल तातेकै बेला संसदीय दलको नेता छान्ने देउवाको योजना

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । मैदानमा काँग्रेस संसदीय दलको नेता बन्ने अनुहार थपिँदा सभापति शेरबहादुर देउवालाई अझ सहज महसुस भएको छ । त्यसै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन तत्कालै गर्ने तयारी थालेका छन्। ... थप हेर्नुहोस्

फेरि १ लाख नाघ्यो सुनको भाउ

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रवार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचा... थप हेर्नुहोस्

हर्कलाई कारबाही गर्न दलित आयोगले गुहार्यो गृह

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयो... थप हेर्नुहोस्

दम्पतीको हत्यामा ६ र ८ मा पढ्ने दुई किशोर पक्राउ

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । धादिङको मूलपानीमा भएको वृद्ध दम्पतीको हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई नियन्त्रण लिएको हो। जिल्लाको त्रिपुरासुन्दरी ... थप हेर्नुहोस्

किन राजनीतिबाट अन्तै मोडियो राष्ट्रपतिको चर्चा ?

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइसकेको छ। अब संवैधानिक परम्पराअनुसार राष्ट्रपतिले संसदको बैठक र सरकार गठनको आह्वानका लागि तयारी गर्नेछिन्। संविधानको व्यवस्थाअनुसार निर्वाचन घोषणा भएको बढीम... थप हेर्नुहोस्

विषाक्त मदिराले लियो ३६ जनाको ज्यान

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर ३६ जनाको मृत्यु भएको छ। राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवन गरेर यो संख्यामा प्रयोगकर्ताहरूको मृत्यु भएको हो। छपरा सदर अस्पतालको तथ्यांकअनुसार छपरामा ३३ र पटनाको पिए... थप हेर्नुहोस्

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूको भेला बोलाएका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिन देउवाले भेला बोलाएका हुन्। प्रधा... थप हेर्नुहोस्

मेलम्ची त आयो केयुकेयलको दुर्दशा उस्तै

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । एसियाली विकास बैङ्कले ऋण लगानी गरेर ३० वर्ष अगाडि शुरु भएको मेलम्ची खानेपानी परियोजनाबाट खरिद गरिएका महंगा गाडी चढेर ऋणको बोझ राष्ट्रलाई थुपार्ने भ्रष्ट नेताको जनता ढाँट्ने मेलो अब सकिएको छ । मेलम्ची प्रोजेक्ट... थप हेर्नुहोस्

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रत... थप हेर्नुहोस्

जोडजाड गरेका प्रचण्ड दुवैतिर बार्गेनिङमा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । १५ वर्षदेखि आफ्नै पेरिफेरिमा राजनीछि घुमाएका माओवादी अध्यक्ष प्रचण्ड प्रत्येक निर्वाचनमा कमजोर सावित हुँदै गएका छन् । तर पनि उनी राजनीतिलाई आफ्नै औंलामा खेलाउन खोजिरहेका छन् । नयाँ संसद्को समीकरण पूर्ण भएसँगै ... थप हेर्नुहोस्