Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित सातवटा कार्यसूची पेश सार्वजनिक गरेको छ । पहिलोमा प्रधानमन्त्री कार्यालयबाट... थप हेर्नुहोस्

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ६

ताजा नेपाल

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेश सभा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सभामुख रामचन्द्र मण्डलले बताउनु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको ... थप हेर्नुहोस्

त्रिवि उपकुलपतिको लागि आज अन्तर्वार्ता

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट त... थप हेर्नुहोस्

रौतहटको ईशनाथमा अनिश्चितकालीन कर्फ्यू

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । गत फाल्गुन ३ गते ईशनाथ नगरपालिकाको ६ र ७ वडामा सरस्वती मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्ष बिच विवाद र झडप भएको बिषयलाई लिएर आज घिउरा... थप हेर्नुहोस्

मेयरलाई झुक्याउने दुई कर्मचारी सेवाबाट हटाउन महानगरले गर्यो पत्राचार

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्ने भएको छ । निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारबाही गर्न बागमती प्रदे... थप हेर्नुहोस्

काँग्रेसभित्र गठबन्धन विरोधीको बाहुल्यता

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टसँग चुनावी सहकार्य गरेकोमा काँग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । नेपाली कांग्रेस महासमितिको बैठकले चुनावमा गठबन्धन नगर्ने निर्णय लिन चर्को दबाब बढेको छ । महासमितिको बैठक सोमबारदेखि सुरू हुँदैछ । गठ... थप हेर्नुहोस्

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि ब... थप हेर्नुहोस्

काँग्रेस अब एक्लै हिँड्ने शेखरको घोषणा

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लि... थप हेर्नुहोस्

फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ। परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन ग... थप हेर्नुहोस्

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। ... थप हेर्नुहोस्