Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पेलेको स्वास्थ्य अवस्था अत्यन्तै जटिल

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं । आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्। पेलेले बिहीबार इन्स्टाग्राममार्फत्... थप हेर्नुहोस्

किशोरी हत्याको आरोपमा सशस्त्रका जवान समातिए

२०७९ मंसिर १८

ताजा नेपाल

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ । मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरप... थप हेर्नुहोस्

माओवादीले देखायो व्यहोरा, काँग्रेससँगै बार्गेनिङ

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं। सत्ता र कुर्सीको राजनीतिमा लाग्दा माओवादी खिइँदै आएको सत्यलाई आत्मसात नगर्ने हो भने आगामी निर्वाचनबाट माओवादीको अस्तित्व निमिट्यान्नै नहोला भन्न सकिँदैन । निर्वाचनको सबै क्षेत्रको अन्तिम परिणाम लगभग आइसक्दा दलह... थप हेर्नुहोस्

पूर्व मन्त्री मधेशमा सोत्तर

२०७९ मंसिर १७

ताजा नेपाल

काठमाडौ । जनताको मत जित्न काम गर्नुपर्छ, पद र प्रतिष्ठा देखेर जनताले मत दिने दिन गए भन्ने कुरा मधेशले प्रमाणित गरिदिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्... थप हेर्नुहोस्

जण्डिसको मात्रा बढेपछि चीन उडे वर्षमान

२०७९ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लाग... थप हेर्नुहोस्

त्यसपछि मात्रै अघि बढ्नेछ एमाले

२०७९ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । सत्ताका लागि आवश्यक संख्या पुग्ने हिसाव किताव मिलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि व्यस्त छ । सत्ता गठबन्धनका दललाई दायाँ बायँ पार्न सक्दा सत्तामा पुग्न सकिने हिसाव किताव एमालेले निकालिरहेको छ । प्रतिनि... थप हेर्नुहोस्

रेशमलाई फकाउन जेलमा नेताको लर्को

२०७९ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धन बहुमत पु¥याउने अभियानमा लागेको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक... थप हेर्नुहोस्

अर्को चुनावकोे तयारीमा गगन

२०७९ मंसिर १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनावको तयारीमा लागेको बताएका छन्। महिला हिंसाविरूद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमम... थप हेर्नुहोस्

कतारले ठूलो संख्यामा मजदूर मारिएको कुरा

२०७९ मंसिर १४

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकपको आयोजक देश कतारका एक उच्च अधिकारीले पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको स्वीकार गरेका छन् । कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आंकडा दिएको यो पहिलो पटक हो । अहिलेस... थप हेर्नुहोस्

३१ बलात्कारमा एकै व्यक्ति संलग्न

२०७९ मंसिर १४

ताजा नेपाल

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएका रहस्यमय ३१ बलात्कारमा एकै व्यक्ति संलग्न भएको निश्कर्ष प्रहरीले निकालेको छ । बीबीसीका अनुसार अस्ट्रेलियन प्रहरीले आरोपीको रुपमा प्रस्तुत गरेका ६६ वर्षीय केइथ स्मिथको गत फेब्रुअरीमा ... थप हेर्नुहोस्