Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गायक तथा संगीतकार योगेश वैद्यको निधन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको नाफा ८० करोड माथि

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म)मा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ। गत ... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गर... थप हेर्नुहोस्

शेयर बजारमा तिब्र उतारचढाव

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण फर्किदा उच्च अंकले घटेको नेप्से सूचक फेरि फर्किएको हो। यस दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ। सुरुवाती स... थप हेर्नुहोस्

ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुँदैन : श्रेष्ठ

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उन... थप हेर्नुहोस्

नेपाल रेडक्रसले व्यहोरेको अनपेक्षित सङ्कट

२०८० माघ ४

ताजा नेपाल

अरुण खनाल विश्वमा रेडक्रस अभियानको प्रारम्भ भएको करिब १०० वर्षपछि वि.सं.२०२० साल भाद्र १९ गते नेपालमा रेडक्रस सोसाइटीको स्थापना भएको हो । तत्कालिन श्री ५ को सरकारले २०२० साल माघ २४ गते जेनेभा अभिसन्धिहरूमा हस्ताक्... थप हेर्नुहोस्

छि, यस्ता पनि बाबु ?

२०८० माघ ४

ताजा नेपाल

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक पुरूषविरुद्ध गत कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता भयो ।सो जाहेरी बुवाले बहिनीको बलात्कार गरेको भन्दै छोराले दिएका थिए । जाहेरी दिने २१ वर्षीय भरत बुढाको सोमबार हत्य... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान... थप हेर्नुहोस्

१५ लाख घूससहित बनेपाका वडाध्यक्ष पक्राउ

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घूसहित बुधबार भक्तपुरको गठ्ठाघरमा रंगेहात पक्राउ परेका छन्। घरबाटो सि... थप हेर्नुहोस्

रविकाे पछि फेरि उत्रिए युवराज

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । आफूलाई मुद्दा मामिलाको पर्याय बनाएका अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उजुरीको अर्को श्रृंखला प्रारम्भिक गरेका छन् । सहकारी ठगीमा उनलाई आरोपित गर्दै उनी केही दिनदेख... थप हेर्नुहोस्