Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राँगोको मार हान्न तीन लाख १५ हजार

२०७९ आश्विन १८

ताजा नेपाल

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न ९काट्न० रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोक... थप हेर्नुहोस्

कोइरालाले गलाएपछि बन्दसूची यताउता

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको परिमार्जित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। यसअघि आयोगमा बुझाएको बन्दसूचीमा पार्टीभित्रै विरोध भएपछि कांग्रेसले नामावली सच्याएर आयोगमा बन्दसूची बुझाएको हो। शनिबार अबेर रात... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा भाँडभैलो

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । भ्यागुताको धानी बनेको सत्ता गठबन्धनभित्र भाँडभैलो शुरु भएको छ । सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँट... थप हेर्नुहोस्

फुटबल हिंसामा १ सय २७ बढीको मृत्यु

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौँ। इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्य... थप हेर्नुहोस्

अविवाहित राजेश बाउ बनेकै हुन्

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । चर्चित गायक राजेश पायल राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस... थप हेर्नुहोस्

बलात्कारको आरोपमा फसाउन खोज्दा…

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । आफूलाई जबर्जस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई ... थप हेर्नुहोस्

कुलमान सबैका साझा

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । एउटा सक्षम व्यवस्थापक कुलमान घिसिङलाई चुनावी प्रतिस्पर्धा भन्दा अन्य क्षेत्रकै जिम्मा दिनु ठिक हो । तर राजनीतिमा होमेर उनको व्यक्तित्व बचाउन कठिन हुन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घि... थप हेर्नुहोस्

सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी... थप हेर्नुहोस्

अध्यक्ष ओलीले छान्दैछन् उम्मेदवार

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। बिहीबार ओली निवास बालकोटमा अबेर रातिसम्म चलेको सचिवालय बैठकले उम्मेदवार चयन गर्ने अधिकार अ... थप हेर्नुहोस्

पूर्व राजाले दिए दलहरुलाई दनक

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैका उपलक्ष्यमा एउटा भिडियो सन्देश जारी गरेका छन्। र यो सन्देशमा उनले अहिलेको व्यवस्था र नेतृत्वप्रति निराशा व्यक्त गरेका छन्। शाहले कुनै व्यवस्था परिवर्तन वा संरचना र नामहरू फेरे... थप हेर्नुहोस्