Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विमानस्थलबाटै समातिन्छन् सन्दीप

२०७९ भाद्र २२

ताजा नेपाल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो ।हाल क्रिकेट खेल्ने विदेशमा रहेका ... थप हेर्नुहोस्

सिडिओहरुको ब्यापक हेरफेर

२०७९ भाद्र २२

ताजा नेपाल

काठमाडौं। गृह मन्त्रालयले सिडिओहरुको ब्यापक सरुवा गरेको छ । निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि गृहले एक दर्जन जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । गृह स्रोतका अनुसार काठम... थप हेर्नुहोस्

जेलका अपराधी किन बोक्छ काँग्रेस

२०७९ भाद्र २१

ताजा नेपाल

काठमाडौं । ज्यानमारा केशमा नख्खु जेलमा थन्केको अपराधीलाई आगामी निर्वाचनमा उम्मेदवार बनाउन सिफारिश गर्ने नेपाली काँग्रेस रौतहटको नेतृत्व निर्वाचन निर्देशिका र नेपालको कानुन पढेको छैन । ०६४ सालमा आफू निर्वाचन जित्न जनतालाई... थप हेर्नुहोस्

भुक्नेहरू भुकिरहन्छन्, बालेनहरू लम्किरहन्छन्

२०७९ भाद्र २१

ताजा नेपाल

काठमाडौं । कुरूप राजधानीलाई सुन्दर बनाउन महानगरका मेयर बालने शाह खुलेर लाग्दा एमालेका महेश बस्नेतहरू सडकमा आएका छन् । ०४९ सालबाट काठमाडौंभित्रको बेथिति बढाउने काँग्रेस र एमालेका नालिका किराले शासन चलाए । केशव स्थापितले श... थप हेर्नुहोस्

आज सिटको छिनोफानो

२०७९ भाद्र २१

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो। प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँ... थप हेर्नुहोस्

नागकिरता विधेयक फेरि शितल निवासमा

२०७९ भाद्र २१

ताजा नेपाल

काठमाडौं। संसदका दुवै सदनबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि दोेस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएका छन्। सोमबार सभामुख सापकोटाले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाएका हुन्। यसअघि पनि... थप हेर्नुहोस्

धनकुटा काँग्रेसमा विद्रोहको संकेत, पूर्व सभापतिसहित आठजना नेता विपक्षमा

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस धनकुटामा प्रदेशसभाको उम्मेदवारको सिफारिशका विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ । जिल्लाको प्रदेशसभा (ख) को उम्मेदवार छनोट गर्न यही १५ गते बसेको बैठकमा भएको आधिकारीक निर्णयभन्दा बाहिर गएर छलफलमै... थप हेर्नुहोस्

नेताहरुको ध्यान प्रधानमन्त्रीको कुर्सीमा

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । सबैको ध्यान त्यही सिंहदरबारमा छ । आगामी प्रधानमन्त्री बन्ने सपना, एमाले अध्यक्ष केपी शर्मा ओली, माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवाले मात्रै होइन ताल परे मै पनि भ्याइदिन्छु... थप हेर्नुहोस्

रञ्जनको केशमा महाभियोग भए चोलेन्द्र श्रीमानले नाइनास्ती नगर्ने

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । ज्यानमारा अभियोगमा जेल बसेका व्यक्तिको कैद मिनाहा गर्ने सर्वोच्चका प्रधानन्यायाधीश नै हुन्छन् भने यहाँ न्यायको अपेक्षा कसरी गर्ने ? निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआई... थप हेर्नुहोस्

खुमबहादुरका छोरा काँग्रेसको सूचिमा

२०७९ भाद्र १९

ताजा नेपाल

काठमाडौं । विरासत खोज्दै राजनीति गर्नेहरुको भीड नेपालमा कम छैन । कोही साँच्चै राजनीतिमा होमिएका छन् भने कसैलाई हात समातेर राजनीतिमा तानिएको छ, लाभको पद दिलाइएको छ । यस्तै हो आफ्नो हात जगन्नाथ ।नेपाली कांग्रेसका दिवंगत ने... थप हेर्नुहोस्