Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सर्वनाममा सन्तोष गुञ्जिए

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिवार कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गजल गायन सम्पन्न भएको छ । एक विशेष कार्यक्रम बीच कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको आफ्नै सङ्गीतमा एकल गजल... थप हेर्नुहोस्

गीतसंग्रह ‘मुच्र्छना’ माथि विमर्श

२०८१ जेष्ठ २३

ताजा नेपाल

गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमको आयोजना गरी गीतकार तथा साहित्यकार टीका भट्टराई नेपालको हालै सार्वजनिक भएको गीतसङ्ग्रह ‘मुच्र्छना’ माथि विमर्श गरिएको छ । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यास... थप हेर्नुहोस्

एमालेमा उकुसमुकुस, बाटो बिराएका माधव सकिँदै

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले संसदमा ठूलो दल भएर पनि पार्टी भने नेताहरू अधिकार विहीन भएका कारण पनि एमालेमै बस्ने निर्णय गरेर पार्टीका उपाध्यक्ष, सचिव भएकाहरू तै चुप मै चुपमा बस्न बाध्य छन् । बोलौ केपीको पेलानमा परिन्छ, नबोलौं ज... थप हेर्नुहोस्

केसीको बिरासत धान्दै बस्नेत

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । काँग्रेसमा लुटाहा र डनको खाँचो छैन । कुनै बेला शेरबहादुर समूहकै बलबहादुर केसीको आतंकले पर्यटकीय एवं हिमाली जिल्ला सोलुखुम्बु चर्चित थियो । जिविसले वितरण गर्ने जुनसुकै आयोजनाको खर्चमा केसीको डनवादलाई प्रतिशत छु... थप हेर्नुहोस्

माओवादीका कुन कुन मन्त्री फिर्ता हुँदैछन् ?

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण बलियो बनाउन नयाँ दललाई स्थान दिनका लागि नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ । माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो । मा... थप हेर्नुहोस्

मधेसका मुख्यमन्त्रीले पाँचौँ पटक विश्वासको मत लिँदै

२०८१ जेष्ठ २३

ताजा नेपाल

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिनुहुँदैछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक सत्ता गठबन्... थप हेर्नुहोस्

प्रहरीमाथि गृहमन्त्रीको उपद्रो

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । आफ्नै जागिरको अवधि ४ वर्षबाट घटाएर ३ वर्ष तर उमेरहद ५८बाट ६० पु¥याउनु पर्ने प्रस्ताव गरेका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई गृहले गठन गरेको कार्यदलको निचोड पछ्याउनु पर्ने अवस्था छैन । संगठनको संरचना... थप हेर्नुहोस्

वायुसेवा निगममा भएन सुधार

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । जो पर्यटनमन्त्री बन्छ त्यो जहाज खरिद र भाडा काण्डमा फस्ने विगतको परम्परा माओवादीका निर्वतमान पर्यटनमन्त्री सुदन किराँतीले तोडेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न सकेको छैन ... थप हेर्नुहोस्

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ। यसका साथै नेपाली कांग्रे... थप हेर्नुहोस्

दश वर्षपछि नेपाल आइसीसी टी– २० विश्वकपको मैदानमा

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ– दश वर्षपछि नेपाल आइसीसी टी २० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध भोलि खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार ... थप हेर्नुहोस्