Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

फेरि वाम एकताको डम्फु बजाउँदै वामदेव

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले र माओवादीलाई रातारात एक ठाउँमा उभ्याउन भित्रभित्रै खेल्नेमध्येका वामदेव गौतम यतिखेर निस्क्रिय अवस्थामा छन् । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिष्ट पार्टीको एकीकरण कार्यका लागि... थप हेर्नुहोस्

एसपीपी प्रकरणमा सेना बोल्यो, भूकम्पमा सहयोगका लागि पत्र लेखिएको हो

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ। २०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि... थप हेर्नुहोस्

१५ दिनमा झण्डै ५ अर्ब घाटामा निगम

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । इन्डियन आयल कर्पोरेशन आइओसी ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। आइओसीले बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलयमा ६.५२, डिजेलमा १९.०३ र हवाइ इन्धनमा प्रतिलिटर १९.९१... थप हेर्नुहोस्

निहारिकाको मुद्दामा आरोपित झिकाउन अदालतको आदेश

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । काठमाडौंको वसन्तपुरमा एक सातादेखि अनसन बसिरहेकी महोत्तरीकी निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ। निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरूद्ध दायर गरेको पुनरावेदनमा... थप हेर्नुहोस्

फेसबुकै प्रेम, घरमा लगेर बलात्कार

२०७९ असार ३

ताजा नेपाल

कैलाली । कैलालीको जनकी गाउँपालिका २ बडरियाका २२ वर्षीय हरिशंकर चौधरीले जनकी ४ कञ्चनपुर कि १६ वर्षीया किशोरीलाई फेसबुकमा देखे । चौधरीका एक साथीले ती किशोरीको विषयमा उनलाई जानकारी गराएका थिए । फेसबुकमा चौधरीले किशोरीलाई स... थप हेर्नुहोस्

निहारिकाले तोडिन् अनसन, पाउलिन् न्याय ?

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिह निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग सहमति भएपछि उनले गृहम... थप हेर्नुहोस्

ग्यालेक्सी टिभी पनि छाडे रवि लामिछानेले, काठमाडौँबाट चुनाव लड्ने

२०७९ असार २

ताजा नेपाल

काठमाडौँ । न्युज २४ छाडेर आफैंं टेलिभिजन मालिक बनेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन्... थप हेर्नुहोस्

मन्त्रीकी बुहारी १२ करोड प्रकरणमा

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाभाडा प्रकरण छानबिन गर्न थालेपछि त्यहाँ भागाभाग हुने देखिएको छ । अख्तियारले छानबिन थालेको पत्तो पाएलगत्तै द... थप हेर्नुहोस्

प्रचण्डले भने हामी कुनै सैन्य सम्झौता गर्दैनौं

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ एसपिपी सझौता नगर्ने प्रष्ट पारेका छन्। २१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी मुख्यालय पे... थप हेर्नुहोस्

सानिमा बैंकले ऋणपत्र निष्कासन गर्दै

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसं... थप हेर्नुहोस्