Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अराजक गतिमा जेनजी

२०८२ मंसिर १०

ताजा नेपाल

अराजकताको पर्याय बन्दै गएको जेनजी पुस्ताले सडक र सेनाको साथ लिएर गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई अस्थिरता थपेको छ । दलका कार्यक्रम गर्न नदिने जेनजी पुस्ता कहाँको आदेशले चल्छ चल्दैछ त्यो बुझि नसक्नु छ । गल्ती गर... थप हेर्नुहोस्

वार्ता र सहमतिको वातावरण बनाउँदै रास्वपा

२०८२ मंसिर १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ । सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरूलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने निर्णय... थप हेर्नुहोस्

विशेष महाधिवेशनको खड्गो टार्ने प्रयास

२०८२ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसमा जारी विवाद अन्त्यका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू छलफलमा जुट्दैछन्। पार्टीको १५औं महाधिवेशन चुनावअघि गर्ने कि, तत्कालै विशेष महाधिवेशन गर्ने कि, चुनावपछि नियमित मह... थप हेर्नुहोस्

विशेष महाधिवेशन पक्षधर आज काठमाडौंमा जुट्दै

२०८२ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष सभा बोलाएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । ... थप हेर्नुहोस्

बालेन, कुलमान, रवि एकै ठाउँमा ल्याउने प्रयास

२०८२ मंसिर १०

ताजा नेपाल

काठमाडौं । पक्कै पनि सबैको चाहना बलियो वैकल्पिक शक्ति खडा होस् र पुराना दललाई चेक एन्ड ब्यालेन्समा ल्याओस् भने नै हो । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको अगुवाइमा भरखरै खुलेको उज्यालो नेपाल पार्टीबीच एकताको प्रय... थप हेर्नुहोस्

प्रसाई थुन्दा पनि लत्रियो सरकार

२०८२ मंसिर ९

ताजा नेपाल

काठमाडौं । पेरुको साइनिङ पाथ आन्दोलनको नेतृत्व गरेका गोञ्जालोलाई फुजीमोरी सरकारले पक्राउ गरी बन्धक बनाएपछि रोकिएको पेरु कम्युनिष्ट पार्टीको आन्दोलन नेतृत्व विकास नहुँदा रोकियो । नेपालमा कम्युनिष्टका अध्यक्ष र महासचिवहरूक... थप हेर्नुहोस्

आखिर को हुन् चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जना

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भ... थप हेर्नुहोस्

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो। मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछ... थप हेर्नुहोस्

मुल गेटमै रोकिएपछि जेनजीका माग गेटमै छरपस्ट

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्। सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा ... थप हेर्नुहोस्

ईश्वर कार्की एआईजीमा बढुवा

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो। कोसी प्रदेशका प्र... थप हेर्नुहोस्