Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नेकपा उम्मेदवार चौधरी पक्राउ

२०८२ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई न... थप हेर्नुहोस्

जसपा नेपालका उम्मेदवार यादव पक्राउ

२०८२ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी जसपा नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्... थप हेर्नुहोस्

तुलसा भन्छिन्, मलाई अंश चाहिन्छ

२०८२ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । टिकटकर तुलसा अधिकारीले चिमोरिया थरका विवाहित व्यवसायीसँग अंश दावी गर्ने बताएकी छन् । आफूलाई श्रीमतीको बराबर नै अंश दिनुपर्ने उनको नयाँ बयान छ । चिमोरियाले तुलसाविरुद्ध अपराधिक लाभमा जाहेरी दिएका थिए । आफूलाई ब... थप हेर्नुहोस्

अमेरिकी नागरिकलाई तत्काल मध्यपूर्व छाड्न आग्रह

२०८२ फाल्गुन १९

ताजा नेपाल

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा ‘गम्भीर सुरक्षा जोखिम’ भन्दै अमेरिकी नागरिकलाई तुरुन्तै व्यावसायिक उडान प्रयोग गरेर ती देशहरु छोड्न आग्रह गरेको छ। मार्च २ मा जारी गरिएको सुरक्षा ... थप हेर्नुहोस्

निर्वाचनको मौन अवधिमा गर्न हुँदैन यस्ता काम

२०८२ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिधिसिभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि गएको मध्यरातदेखि सकिएको हो। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदे... थप हेर्नुहोस्

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो। एसियाली ऊर्जा बजारमा इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको... थप हेर्नुहोस्

बदला लिने ट्रम्पको चेतावनी

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गरेका हुन्।... थप हेर्नुहोस्

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि... थप हेर्नुहोस्

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपा... थप हेर्नुहोस्

कहाँ कहाँ जित्दैछ काँग्रेसले चुनाव

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र समानुपातिकतर्फ मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ। कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको... थप हेर्नुहोस्