Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमाले महासचिवले कुलमानलाई मन्त्री देख्न चाहेनन्

२०८२ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जामन्त्री कुलमान घिसिङलाई मन्त्री पदमा राखिराख्न उचित नहुने बताएका छन्। महासचिव पोखरेलले पार्टी खोलेर चुनावमा जाने घोषणा गरिसकेका व्यक्तिलाई चुनावी सरकारमा राख्न नहुने तर... थप हेर्नुहोस्

पुराना पार्टीका निर्णयहिन हर्कत

२०८२ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले नै देशको राष्ट्रिय समस्यामा रत्यौली खेल्दैछन् । भ्रष्टाचार र कुशासन राष्ट्रिय लुट नै एक वर्ष, दुई महिना पुरा गर्दा गर्दै ज्यानै जोगाउन बालुवाटार छाडेर भाग्नु पर्ने शासकका कुरा गैर... थप हेर्नुहोस्

सुदन भन्छन्, जेनजीका माग पूरा नगरी केको निर्वाचन ?

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्। लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बत... थप हेर्नुहोस्

सुन तोलामै ५ हजार ९०० महंगियो

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० ... थप हेर्नुहोस्

कार्कीले सम्हाल्दैछन् नेपाल प्रहरीको कमाण्ड

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्... थप हेर्नुहोस्

बक्यौता धमाधम उठ्न थालेपछि कुलमानले दिए धन्यवाद

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिएका छन्। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्... थप हेर्नुहोस्

भीम रावल आज नेकपामा समाहित हुने

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टीको हाइकमाण्डमा ... थप हेर्नुहोस्

हयात होटलले हटायो सबै कर्मचारी

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासध... थप हेर्नुहोस्

अभिनेता गोविन्दा अस्पताल भर्ना

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको कुरा पुष्टि गरेको बीबीसी ह... थप हेर्नुहोस्

समाजवादी मोर्चाबाट बाहिरिए विप्लव

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लव सीले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा नेपा... थप हेर्नुहोस्