Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जोन्सन एन्ड जोन्सनको कोभिड खोप असुरक्षित नै हो त ?

२०७८ श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपालमा कामभन्दा हल्ला बढी हुन्छ । सबै जना विज्ञ बनेर अरुलाई सल्लाह दिन्छन् । अमेरिकाको औषधि नियामक निकाय (एफडिए) ले जोन्सन एन्ड जोन्सनको खोपले स्नायू प्रणाली सम्बन्धी गीयान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्न... थप हेर्नुहोस्

प्रदेशतिर सर्यो ओलीको रोग

२०७८ श्रावण १

ताजा नेपाल

संघीय सरकारका निवर्तमान प्रधानमन्त्रीले संसदभन्दा अध्यादेशलाई जोड दिएपछि उनले संसदलाई देखि सहेनन् र दुई दुई पटक जननिर्वाचित संसदको हत्या गरे । उनले आफूलाई लागेपछि वैद्य अवैध जस्तोसुकै निर्णय पनि राष्ट्रपतिमार्फत् सदर गरा... थप हेर्नुहोस्

हस्तमैथुनले तपाईंलाई अरु सशक्त बनाउँछ

२०७८ श्रावण १

ताजा नेपाल

मेरो नाम हना हो र म हस्तमैथुन गर्छु । तपाईं गर्नुहुन्छ ? धेरै होइन । यद्यपि महिला हस्तमैथुनका सम्बन्धमा उति धेरै चर्चा हुँदैन । के उनीहरु खुलेर कुरा गर्छन् ? म २५ वर्षकी भएँ । मलाई याद छ कि पुरुषहरु विद्यालयमा हस्तमैथुनब... थप हेर्नुहोस्

ज्योतिषीको साइतमै सरे देउवा सरकारी निवास

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । सत्ता अहंकारले मैमत्ता बनेका केपी ओलीलाई सम्मानित सर्वोच्च अदालतले घोक्य्राएर सत्तामा पु¥याइएका शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी ... थप हेर्नुहोस्

स्थायी कमिटी बैठक रोक्न माधवका कुन कुन नेता पुगे ?

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले विभाजनको डिलमा पुगेको छ । पार्टी एक भए पनि एउटा खेमा सत्तामा छ भने अर्को खेमा प्रतिपक्षमा रहेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक... थप हेर्नुहोस्

लुम्बिनीमा मध्यरातमा संसद अधिवेशन अन्त्य

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौं। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले हिजो राती नै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । प्रदेशसभामा पेश भएको बजेट सहमति पास... थप हेर्नुहोस्

मोबाइल लुट्ने गिरोह पक्राउ

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौंं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरु... थप हेर्नुहोस्

आज एमाले स्थायी कमिटी तथासंसदीय दलको बैठक, माधव नेपाललाई पनि बोलाइयो

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौं । सत्ताबाट बाहिरिएको एमालेभित्रको आन्तरिक कलह साम्य हुने भन्दा पनि बिग्रहको बाटोतिर अघि बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक ब... थप हेर्नुहोस्

सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् । सातवटै प्रदेशमा ओलीनिक... थप हेर्नुहोस्

बृहत कम्युनिष्ट एकताको पक्षमा विप्लव

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। ओलीको जालमा परेर शान्ति प्रक्रियामा आए पनि सबै सम्झौता कार्यान्वयन नभएपछि असन्तुष्ट बनेका नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द बृहत कम्युनिष्ट एकताको अभियानमा लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘व... थप हेर्नुहोस्