Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रुसी नागरिकलाई प्रतिबन्ध लगाउन युक्रेनले गर्यो नेपाललाई आग्रह

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वता... थप हेर्नुहोस्

हुन्न हुन्न भन्नेलाई झस्काउने देउवाको प्रश्न

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् । पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाट... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसी पास भएपछि नेपालप्रति चीनको चासो बढेको छ । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । ने... थप हेर्नुहोस्

काँग्रेसभित्रै शेखरको विद्रोह

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टी जनाउँदै कांग्रेस नेता डा।शेखर कोइराला नेतृत्वको समूहले तरुण(विद्यार्थीहरुको भेला आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार नेव... थप हेर्नुहोस्

त्यस्ता मुद्दा हेर्न के मिल्थ्यो र श्रीमान्

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं। सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ। न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजल... थप हेर्नुहोस्

अभियोग पुष्टि भए पल १४ वर्ष जेल

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाहलाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग बलात्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो । जिल्ला अदालत तनहुँका न्यायाधीश हर... थप हेर्नुहोस्

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

२०७८ चैत्र १०

ताजा नेपाल

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प... थप हेर्नुहोस्

चुनावको मुखमा जाग्दैछ अख्तियार, राजनीतिक भ्रष्टहरू थर्कमान

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सधैं खरिदार र नासुमाथि आक्रामक ठालूलाई नछुने आरोप लागेको संयोग पनि त्यस्तै जुरेको त्यो अख्तियारले ओम्नी समूह, हुकाम र थामसेर्कु जस्तालाई छुने हिम्मत गर्दैन । किनकि मन्त्रीरिषद्ले गरेको निर्णयमा अख्तियार लाग्दै... थप हेर्नुहोस्

एमाले नेताको फूर्ति नै बढी

२०७८ चैत्र १०

ताजा नेपाल

अवसरमा भेदभाव, तिनकै छ रवाफ काठमाडौं । स्थानीय निर्वाचनमा ठूलो दल नेकाप एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तहको सरकार बनाउने अहंकार प्रदर्शन गरे पनि स्थान अनुसार प्रदेश कमिटीहरूले भने काँगे्रसलाई धम्याउन नेकपा माओ... थप हेर्नुहोस्

पीडित किशोरी भन्छिन्, मध्याराति बलात्कार गर्यो

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहल... थप हेर्नुहोस्