Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

के लिएर आयो अमेरिकी सेनाको जहाज

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं। शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना... थप हेर्नुहोस्

धरौटीमा छुटे रंगिला सांसद बानियाँ

२०७८ चैत्र ४

ताजा नेपाल

नेपालगन्ज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजल... थप हेर्नुहोस्

कटवाल भोलि शक्ति देखाउने

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल सक्रिय भएका छन् । हिन्दुराष्ट्र जागरण अभियानको नेतृत्व लिएका कटवालले भोलि शक्ति प्रदर्शन गर्न थालेका छन् । कटवाल नेतृत्वको अभियानले राष्ट्रिय सभागृहमा अभियानमा सामेल भएका दे... थप हेर्नुहोस्

इन्धनको मूल्य बढाएको निगम भन्छ, मूल्य अझै बढ्छ

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएर प्रति लिटरको १५५ रुपैयाँ पुर्याएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, हवाई इन्ध... थप हेर्नुहोस्

उपचारका लागि आरजू जापानमा

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा उपचारका लागि जापान गएकी छन्। केही दिन अघि आरजू उपचारका लागि जापान गएकी हुन्। गत वर्ष जापान मै आरजूको हिपको अपरेशन गरिएको थियो। त्यसैको फलोअपमा आरजू जापान गएको बा... थप हेर्नुहोस्

गठबन्धनबारे प्रचण्डले दिए कडा चेतावनी

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावमा तालमेलको सम्भावनाको ढोका बन्द नभएको बताएका छन् । आज बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भ... थप हेर्नुहोस्

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि….

२०७८ चैत्र ३

ताजा नेपाल

मस्को। अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध... थप हेर्नुहोस्

धरातल नहेरी मात्न थाले काँग्रेस नेता

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं । २३ जना प्रत्यक्ष चुनाव जितेर १६५ जना प्रत्यक्ष निर्वाचित सांसदको भिडमा ३३ प्रतिशत जनताको मत पाएको गर्व गर्ने काँग्रेसको असफल नेतृत्वलाई कम्युनिष्ट मातेर पाएको पद अहिले भदौरे आँटो जस्तो भएको छ । संसदनै नभएका धन... थप हेर्नुहोस्

बाइबल र चर्च राजनीति बीपीकाे प्रजातन्त्र

२०७८ चैत्र २

ताजा नेपाल

#अखिल_भारतीय_नेपाली_कांग्रेस २००६ साल फागुनमा तत्कालीन प्रम मोहनशमशेर दिल्लीको औपचारिक भ्रमणबाट फर्केको दुई दिनपछि बिपि कोइरालाले भारतीय पत्रिकामार्फत भनेका थिए– ‘नेपाल पनि भारतजस्तै शान्तिप्रिय देश भएकाले नेपालको वैद... थप हेर्नुहोस्

आफ्नो क्षेत्रबाट समाज सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ

२०७८ चैत्र २

ताजा नेपाल

गीता पौडेल, बरिष्ठ सौन्दर्यकर्मी एउटा चलचित्र सफल हुनको लागि पर्दा भित्र र बाहिर बिबिध बिद्यामा काम गर्नुपर्ने मध्य हेयरड्रसरको पनि आफ्नै किसिमको महत्वपुर्ण भुमिका हुन्छ । पात्रको भुमिका अनुसारको गेटअप भएन भने त्य... थप हेर्नुहोस्