Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

२१ वर्षे युवक कोरोनासँग हारे

२०७७ श्रावण २३

ताजा नेपाल

सिरहा । सिरहामा २१ वर्षीइ युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरह... थप हेर्नुहोस्

गलत ठेगाना टिपाएर कोरोना संक्रमित बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना परीक्षणका लागि पुगेकाहरुले मोबाइल नम्बर मात्रै होइन ठेगाना समेत गलत टिपाउने गरेको पत्ता लागेको छ । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग न... थप हेर्नुहोस्

भ्रष्टाचार र तस्करी लुक्दैन हजुर

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौँ । बहुमत प्राप्त पार्टी र सरकारको नेतृत्व गरेको शक्ति अहिले भद्रगोलमा फसेको छ । जनता र राष्ट्रको नाममा गुटीय ब्रम्हलुट नेकपाको अहङ्कारवादी सोच बन्दैछ । पार्टी राजनीतिबाट टाढा विश्व बैङ्क र एसियाली विकास बैङ्कका द... थप हेर्नुहोस्

कोरोनाकै कारण थप ५ जनाले ज्यान गुमाए

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर बढेसँगै मृतकको संख्या पनि बढेको छ । नेपालमा थप ५ कोरोना संक्रमितको निधन भएको छ। योसँगै देशभर ६५ पुगेको छ। मोरङस्थित रंगेली नगरपालिका, ८ दर्बेसाका ४५ वर्षिय पुरुषको साउन २१ गते बिहान साढे १० बजे नि... थप हेर्नुहोस्

मोबाइल अफ गरेर राजधानीका संक्रमित बेपत्ता

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । मोबाइल अफ गरेर उपत्यकाका ८ संक्रमित बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार ... थप हेर्नुहोस्

आज ३६० जनामा कोरोना संक्रमण, उपत्यकामै ८७ जना

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढेर गएको छ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भ... थप हेर्नुहोस्

प्रचण्डका ६ सुरक्षाकर्मीलाई कोरोना, भीआईपी पनि भएनन् सुरक्षित

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिनेक्रममा सबैतिर आतंकित बनाएको छ । भीआईपी र भीभीआईपी नजिक पनि कोरोना कहर पुगिसकेको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई... थप हेर्नुहोस्

जनताले देखे कम्युनिस्टको भित्री रूप !

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । पार्टीको एकीकृत संरचना पूर्ण बनाउँदै आफ्नै स्वार्थमा पार्टी चलाउने अभियानका योद्धा प्रधानमन्त्री केपी ओलीका कारण नेकपा स्वार्थी, सत्तालम्पट, भ्रष्टाचारी र गुटवादीको पार्टी भनेर चिनियो । नेताको चिन्ता गुटमा छ ।... थप हेर्नुहोस्

बचेन राष्ट्रपतिको गरिमा

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । देश कता छ, ओलीको स्वार्थको दल विभाजन गर्ने अध्यादेश जाँदा सल्लाह कसैको नगर्ने, पार्टीका नेताहरूको आशय नबुझ्ने ती विद्या भण्डारीले अफ द रेकर्ड बहस चलाएको के अर्थ ? राष्ट्रपतिका बारेमा बेलाबखत हुने बहस त्यहाँका ... थप हेर्नुहोस्

प्रदेश मन्त्री र प्रदेश सभा सदस्यलाई कोरोना

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । समुदायस्तरमा संक्रमण देखिन थालेपछि कोरोनाले सबैतिर ग्रस्त बनाउन थालेको छ । प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञान... थप हेर्नुहोस्