Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

तरकारी छोइनसक्नु

२०७८ असार १७

ताजा नेपाल

काठमाडौं । नेपालीको भान्सा भहंगिएको छ । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरका... थप हेर्नुहोस्

क–कसले पाए नेपालको विमानस्थलबाट उडानको अनुमति ?

२०७८ असार १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर घटेसँगै र अस्पतालहरु खाली भएसँगै प्रशासनले लगाएको बन्दाबन्दी खुकुलो हुँदै गएको छ । राजधानीका सडकमा सवारी साधनको चाप बढेसँगै अब आकाश पनि भरिभराउ हुने भएको छ । दोस्रो चरणको कोरोनाको संक्रमण ब... थप हेर्नुहोस्

एक्सनमा जान माधव नेपाल तयार

२०७८ असार १७

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानको बाटो खोजिए पनि आ–आफ्नै स्वार्थमा नेताहरु लाग्दा अझै जटिल बन्दै गएकोछ । वरिष्ठ नेता माधव कुमार नेपालले सिमा नाघेपछि विद्रोह हुने उल्लेख गर्दै आफूले विचार, मूल्य र मान्यताको राजनी... थप हेर्नुहोस्

घरवेटी बोक्ने कृष्णगोपालको पार्टीभित्रै विरोध

२०७८ असार १६

ताजा नेपाल

काठमाडौं । वर्गीय समानताका कुरा गर्ने कम्युनिष्ट पार्टीको तर्फबाट मन्त्री बनेका व्यक्ति सामाजिक छुवाछुतको मुद्दामा प्रवेश गरेर भोट बचाउने मेलो गरेपछि काठमाडौंका चर्का एमाले नेता कृष्णगोपाल श्रेष्ठ विवादमा छानिएका छन् । न... थप हेर्नुहोस्

एमाले पुरानै अवस्थामा फर्कियो, माधव नेपाल कता ?

२०७८ असार १६

ताजा नेपाल

काठमाडौं । आफूले गरेका सबै कानुनसम्वत अरुले गरेका सबै अवैधानिक ठान्ने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को असंवैधानिक कदमले आफंै च्यापिँदै गएपछि साइजमा आउने प्रयासमा छन् । एमालेको १०औं महाधि... थप हेर्नुहोस्

ओली गल्दा माधवमाथि थपियो संकट

२०७८ असार १६

ताजा नेपाल

काठमाडौं। पार्टी एमाले भनिए पनि माधव नेपालको ध्यान नेकपा माओवादी केन्द्रका अध्यक्षतिर तानिएको छ । उनलाई यतिबेला आफ्नो भन्दा पनि माओवादीको चिन्ताले सताएको छ । तर पनि उनी पार्टी विभाजन गरेर माओवादीमा जाने हिम्मत भने गर्न स... थप हेर्नुहोस्

यसकारण बीपी, सुवर्णसमशेर र सी क्लास राणाहरू पनि दलित हुन्

२०७८ असार १५

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपालमा लामो समयदेखि पश्चिमा एनजीओ र आइएनजीओसँग जोडिएका इसाई मिशनरीहरूले जातको खेती गरिहेका छन् । जानेर वा नजानेर एकथरि यो जालोमा परेका छन् । रूपा सुनारको घटना पनि यसैको एउटा पाटो हो । अहिले विशेष ग... थप हेर्नुहोस्

उपत्यकामा चल्न थाले सार्वजनिक बस

२०७८ असार १५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तप... थप हेर्नुहोस्

बेदुरामको विद्रोहले कता कता धक्का ?

२०७८ असार १५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सज्जन नेता डा. बेदुराम भुसालले एमाले परित्याग गरेका छन् । पार्टीमा बढेको नेताहरूको दोहोरी नहटेपछि भुसाल जस्ता इमान्दारहरूको महत् भएन । प्रधानमन्त्री ओलीले गुट भन्दा पर नगएर ३ वर्ष छ महिना चलाएको ... थप हेर्नुहोस्

सम्पादकहरूसँग अन्तरक्रिया गर्ने सभामुखको पालो

२०७८ असार १५

ताजा नेपाल

काठमाडौं । आज विभिन्न मिडियाका सम्पादकहरूसँग प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अन्तरक्रिया गर्ने भएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया ग... थप हेर्नुहोस्