Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्

माधव नेपाल ब्याक नहुने, प्रचण्डले लगाए यस्तो आरोप

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तर... थप हेर्नुहोस्

कता कता भारी वर्षा ? सतर्क रहन आह्वान

२०७८ असार १२

ताजा नेपाल

काठमाडौँ । असार शुरुबाटै बाढी पहिरोले वितण्डा मच्चाउन शुरु भएकोमा फेरि मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान... थप हेर्नुहोस्

देउवाविरुद्ध उभिने पौडेल पक्षको निश्कर्ष, साझा उम्मेदवार को ?

२०७८ असार १२

ताजा नेपाल

काठमाडौं । आफ्नो र आफ्नो परिवारको घेरा बाहिर जान नसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रसको सभापति पद चाहिएको छ । तर उनलाई दरिलो साथ दिने अहिलेसम्म भेटिएका छैनन् । कोइराला परिवारको पछि लागेका पौडेल... थप हेर्नुहोस्

असारे भेलमा पैसाको खोलो

२०७८ असार ११

ताजा नेपाल

काठमाण्डौँ । असारे खर्चमा आधा भ्रष्टचार हुन्छ, आधा हिलोमा बिलाएर जान्छ, साउन लागेपछि हाल उस्तै । संविधानले जेठ १५ मा नयाँ बजेट ल्याउन भन्यो । बजेट त्यसरी नै ल्याउन थालियो । तर खर्च समयमा गर्न अर्थ मन्त्रालयले कार्यक्रम ब... थप हेर्नुहोस्

दल छाड्दा क–कसको जागिर चट् (सूचीसहित)

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । केन्द्रमा देखिएको दलीय विभाजनले स्थानीय सरकारसमेत प्रभावित बनेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्... थप हेर्नुहोस्

शुल्क सार्वजनिक गर्न मन्त्रालयको फेरि ताकेता

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु भन्ने सरकारको शैलीमा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बिरामीबाट लिने सेवा श... थप हेर्नुहोस्

सर्वोच्चचिर प्रधानमन्त्रीको असन्तुष्टि

२०७८ असार ११

ताजा नेपाल

काठमाडौँ । संविधानलाई आफूअनुकुल व्याख्या र प्रयोग गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

अदालतले पेलेपछि खोजिँदै सहारा

२०७८ असार १०

ताजा नेपाल

काठमाण्डौ । आफैं संसद विघटन गर्ने अनि आफैं अध्यादेशमार्फत् पुरक बजेट ल्याएर जग हँसाएका प्रधानमन्त्री केपी शर्मा ओलीकै लिँडे ढिपीले गर्दा कानुनी रुपमा समेत आफैं निकै कमजोर भएका छन् । राजनीतिक तहमा नेकपा एमाले विभाजन हुने ... थप हेर्नुहोस्

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्र... थप हेर्नुहोस्