Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चार जना कोरोना जितेर घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालको सजगता कै कारण महामारीको रुपमा फैलिन पाएको छैन भने कोरोना लागेका व्यक्तिहरु पनि उपचारपछि धमाधम घर फर्किन थालेका छन् । नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोर... थप हेर्नुहोस्

कोरोना नियन्त्रणका लागि एनसीसी बैंकको एक करोड सहयोग

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा... थप हेर्नुहोस्

कोरोनाबाट भारतमा पाँच सय बढीले ज्यान गुमाए

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा को... थप हेर्नुहोस्

चीनले परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । लामो समयदेखि चीनविरुद्ध उनले लगातार अभिव्यक्ति दिँदै आएका छन् । ह्वाइट हाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हु... थप हेर्नुहोस्

बिजुलीको बिल वैशाखभित्र तिरे जरिवाना नलाग्ने

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार,... थप हेर्नुहोस्

मानव जिवन रक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्... थप हेर्नुहोस्

झण्डै ६ लाख उपचारपछि घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५... थप हेर्नुहोस्

करणी अभियोगमा किशोर पक्राउ

२०७७ बैशाख ७

ताजा नेपाल

बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप... थप हेर्नुहोस्

गाँजा सहित समातिए प्रमोद र विष्णु

२०७७ बैशाख ७

ताजा नेपाल

मोरङ । केराबारी गाउँपालिका-८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गा... थप हेर्नुहोस्

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्... थप हेर्नुहोस्