Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतले वैशाख २१ गतेसम्म पुर्यायो लकडाउन

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ। उसले मे ३ ९वैशाख २१० सम्म लकडाउन बढाउने घोषणा गरेको छ। देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्। देशमा जारी लकडा... थप हेर्नुहोस्

औषधि खरिदमा सघाउन चीनसँग आग्रह

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण रोक्न र फैलिन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । आवश्यक उपकरण, सुरक्षासामग्री र औषधिको बन्दोबस्त पनि सरकारले गरिरहेको छ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरक... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने १ लाख २० हजार नजिक

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपि... थप हेर्नुहोस्

प्रहरीलाई कुटपिट गर्ने दुई जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-८ स्थित डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमित कुमार सिंह सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा सोही ठाउँस्थित बाटोमा हि... थप हेर्नुहोस्

ट्रकमा आएकी महिला बलात्कार गर्ने सहचालक पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोटबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरीगन्ज गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण मुर्मु सतारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ना. ... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २

ताजा नेपाल

कैलाली । धनगढी उपमहानगरपालिका(२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्र... थप हेर्नुहोस्

लागूऔषध सहित तीन जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

नवलपरासी । देबचुली नगरपालिका - ७ दलदले-मुण्डे सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो २५० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा।९४ प ७६६८ नम्वरको मोटरसाइकल ... थप हेर्नुहोस्

थप २ जनामा कोरोना संक्रमण

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौत... थप हेर्नुहोस्

महामारीको बीचमा कश्मीरमा भिडन्त, तीन जनाको ज्यान गयो

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसील... थप हेर्नुहोस्

महामारीभरको प्रधानमन्त्रीको तलब कोषमा

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी स... थप हेर्नुहोस्