Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बालुवाटारलाई उछिन्दै खनाल–नेपाल समूहको सांसद भेला

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । जुँगाको लडाइँले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाट... थप हेर्नुहोस्

यी हुन् बालुवाटर हिँडेर सानेपा पुगेका एमालेका सांसद

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाभित्र सांसद तानातानमा छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको विवादले सांसदहरु तानातानमा परेका हुन् । नेकपा एमालेका अध्यक्षसमेत रहेक... थप हेर्नुहोस्

नेपाल पक्षबीनै आज एमाले संसदीय दलको बैठक

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौ। सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन सबै सांसदलाई सूचना पठाइएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘स... थप हेर्नुहोस्

लगानी कोषको नाफामा वृद्धि

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा... थप हेर्नुहोस्

डमीको संरक्षण भएन, बत्ती झल्याझुलुक

२०७७ चैत्र ४

ताजा नेपाल

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापनको अभियानलाई चुस्त बनाउन नेतृत्व लागे पनि सबै सफल भएका छैनन् । जो तलैसम्म पुगेर अनुगमन गर्छ उसले ट्राफिक व्यवस्थापन चुस्त बनाएका थुप्रै उदाहरणहरु छन् । सिताराम हाछेथुजस्ता व्यक्ति नेतृत... थप हेर्नुहोस्

ओलीका विरुद्ध जागे एमाले

२०७७ चैत्र ३

ताजा नेपाल

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकार... थप हेर्नुहोस्

आत्माघाती ईम्बोष्ड नम्बर प्लेटको विरोध

२०७७ चैत्र ३

ताजा नेपाल

काठमाडौं । भाषा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्राण र आम सम्पूर्ण सर्वसाधारण नागरीकहरूको मुटु, मेरुदण्ड एवं अस्तित्व र महत्वको महत्वपूर्ण धरोहर हो । हरेक राष्ट्रले आफ्नो देशको भाषा, साहित्य, कला, संस्कार, संस्कृति र सभ... थप हेर्नुहोस्

मन्त्री र सचिव बिच झगडा

२०७७ चैत्र २

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् । मन्त्री र सचिव मिलेनन् भने त्यस्तो मन्त्रालयका योजनाहरु सफल हुदैनन्... थप हेर्नुहोस्

ओली विरोधी मोर्चाको नेतृत्व गौतमले सम्हाल्ने

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । पार्टी विवाद बढेका बेला तटस्थ बसेका तत्कालिन नेकपा उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोमानीप्रति भने निकै आक्रोशित बनेका छन् । तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले ... थप हेर्नुहोस्

ओली र नेपालबीच हुँदैछ घेटघाट

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले एमाले ब्यूताइदिएपछि पार्टीको विवाद फुटको रेखा कोरिने अवस्थामा पुगेको बेला प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । ओली र नेपाल... थप हेर्नुहोस्