Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२०७७ आश्विन २५

ताजा नेपाल

झापा । कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जना... थप हेर्नुहोस्

कोरोना कहरबीच किन सार्वजनिक गर्यो उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र ?

२०७७ आश्विन २५

ताजा नेपाल

एजेन्सी । विश्व समुदाय कोरोनासँग लडिरहेको बेला उत्तरकोरिया भने हतियार प्रदर्शनमा जुटेको छ । अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको हो । शनिबार उत्तर कोरियाको... थप हेर्नुहोस्

मध्यराति डा केसीसँग यस्तो भयो सम्झौता (सहमति पत्रसहित)

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । सकेसम्म टार्दै मेडिकल माफियाकै पक्षपोषण गर्दै आएको सरत्रार अन्ततः सत्याग्रही डा. गोविन्द केसीका सामु झुक्न पुगेको छ । अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको हो । २७ दिनदेखि आमरण ... थप हेर्नुहोस्

पर्यटनमन्त्री भट्टराईमा कोरोना संक्रमण, ज्वरो देखियो

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई गाँज्दै लगेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

पिआईडीमा कार्यकारीको खोजी

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडाैं । भोजविक्रम थापाको अबकास पछि पिआडीमा कार्यकारी निर्देशक पद खाली छ । सो आयोजना केयुकेएलको प्रोजेक्ट हो । एडिबिको लगानीमा मेलम्ची परियोजना अन्र्तगतको दोस्रो र तेस्रो प्रोजेक्ट सम्पन्न गर्ने गरी दोस्रो चरणमा रु १७... थप हेर्नुहोस्

काँग्रेस नेता पौडेल आइसोलेसनमा

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल इसोलेसनमा बसेका छन्। पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू ... थप हेर्नुहोस्

प्रचण्डका घरवेटीले किने समा प्रेस

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । सडक बनाउने ठेक्का लिने काम पुरा नगर्ने सरकारी पैसा खाने नेताको धाक लगाउने गरेर अनुभन विनाको मल खरिद ठेक्का लिने मल ल्याउन नसक्ने सारदा अधिकारीले भारतिय माफियाद्धारा संचालित समाप्रेस खरिद गरेका छन् । प्रचण्डला... थप हेर्नुहोस्

कोरोनाका कारण ६०० जनाले ज्यान गुमाए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्द गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै ... थप हेर्नुहोस्

परराष्ट्र सचिवमा पौड्याल बढुवा

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं। सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएप... थप हेर्नुहोस्

चन्द्रागिरिमा ५५१ सङ्क्रमित, ५ जनाले ज्यान गुमाए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ। काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो। चन्द्रागिर... थप हेर्नुहोस्