Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

डा केसीको स्वास्थ्य जटिल, वार्ता टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ। उनका सहयोगी डा तोसिमा कार्कीका अनुसार उननाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। करिब एक घण्टा भयो डा केसीलाई एक्कासी अरु बेला ... थप हेर्नुहोस्

राजधानीमा कोरोना संक्रमण भयावह बन्दै, एकै दिन १५९९ संक्रमित

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। आइतब... थप हेर्नुहोस्

दशैं आसपास कोरोनाले उग्र रुप देखाउने, आजै थपिए २२५३ जना संक्रमित

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । हिन्दूहरुको ठूलो पर्व दशैं नजिकिएसँगै चहलपल बढेको छ । बजार पनि विस्तारै खुल्न थालेका छन् भने लामो दूरीका सवारी पनि चल्न थाले । योसँगै कोरोना संक्रमणको ग्राफ पनि ह्वात्तै बढेर गएको छ । यही अवस्था जारी रहने हो भ... थप हेर्नुहोस्

केयुकेएलमा एक करोड ४० लाखका महाप्रबन्धक

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडमा एक करोड ४० लाख खर्च गरेर मिलन शाक्यलाई महाप्रबन्धक बनाइएको छ । उनलाई सो पदमा ल्याउन माओवादी निकट खन्चुवा कर्मचारीहरुले टुक्रे ठेकदार र ललितपुरका विपी चापागाई माहाकाल चौरका... थप हेर्नुहोस्

राष्ट्र बैंकको पत्र अलपत्र

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले महिला उद्यमीहरुलाई १० देखि १५ लाखसम्म बिना धितो ऋण उपलब्ध गराउने नीति सार्वजनिक ग¥यो । ओली सरकारले बेरोजगारहरुलाई रोजगार दिलाउन प्रमाणपत्र धितो राखेर पाँच लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउ... थप हेर्नुहोस्

दाहालले देखाए पूर्वमा कमाल

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालनसँगै पोके तस्करहरु र माफियाहरुको होस गुम्न थालेको छ । भारतसँग सीमा जोडिएका १, २, ५ र ७ प्रदेशमा केही समय यता सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनसँगै तस्करहरुको भागाभाग हुन ... थप हेर्नुहोस्

७०० कैदीलाई कोरोना, आठ जनाले ज्यान गुमाए

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए... थप हेर्नुहोस्

बर्बर यौनहिंसा : श्रीमान र ससुराले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर बलात्कार

२०७७ आश्विन १८

ताजा नेपाल

बझाङ  । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्क... थप हेर्नुहोस्

जोखिममा बालुवाटार, यस्तो छ प्रधानमन्त्रीको कोरोना रिपोर्ट

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर... थप हेर्नुहोस्

ह्विप लगाउँदै बुटवलमा चार दिन निषेधाज्ञा, स्थिति तनावग्रस्त

२०७७ आश्विन १८

ताजा नेपाल

बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा चर्किएको आन्दोलन रोक्न प्रशासनले चार दिनसम्म निषेधाज्ञा गरेको छ । निषेधाज्ञा गरे पनि आन्दोलनको अवस्था मत्थर हुन सकेको छैन । स्थानीय प्रशासनले आज बिहान ६ ... थप हेर्नुहोस्