Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

५ जना सवार ट्याक्टर सेती नदीमा खस्यो

२०८१ आश्विन २

ताजा नेपाल

काठमाडौं । बुधबार बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्ट... थप हेर्नुहोस्

रास्वपाले पनि स्वीकार्दैछ प्रदेशको एजेन्डा

२०८१ आश्विन २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रदेश संरचना खारेजीको अडानबाट पछि हट्ने भएको छ । नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड प्रावधान अनुसार नै अघि बढ्नेगरी रास्वपाले लिखित द... थप हेर्नुहोस्

धनराजको फूर्ति मितेरीले खोस्यो

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीसँग काँग्रेसका उपसभापति धनराज गुरुङ पनि जोडिए । उनले छोडपत्रको नाटक गरेकी पत्नी ज्योति गुरुङले रु १२ करोड ५० लाख अपचलन गरेको उजुरीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले छानविन गरेको छ । सहकारीका अध्यक्ष क... थप हेर्नुहोस्

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । फेरि महासंघसँग आवद्ध शाखा अध्यक्षहरूले सदस्यताको विवाद खडा गरी महासंघको निर्वाचनलाई पछाडि धकेल्ने कोसिस गरेका छन् । बारम्बार तालिका फेर्दै दिनक टाउँदै आफ्ना सदस्यहरू कम परेको भन्दै तालाबन्दी गर्दै रमाइलो मनाइर... थप हेर्नुहोस्

ट्रम्पको हत्या प्रयास आरोपमा समातिएका राउथलाई आज अदालत लगिँदै

२०८१ आश्विन १

ताजा नेपाल

एजेन्सी । सुरक्षा एजेन्टहरूको तत्काल कारबाहीका कारण बन्दुकधारी पूर्वअमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको सिक्रेट सर्भिस गुप्तचर सेवाले जनाएको छ। एफबीआईले भनेको छ( ... थप हेर्नुहोस्

मेटमणिलाई पार्टीबाटै निकाल्न झलनाथको माग

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न ... थप हेर्नुहोस्

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थान... थप हेर्नुहोस्

रास्वपाको राष्ट्रिय भेला प्रारम्भ

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो । भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्ने तय... थप हेर्नुहोस्

प्रधानमन्त्रीको स्वागत छल्न बालेन भारततिर

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् । सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको का... थप हेर्नुहोस्

साँझ संवैधानिक परिषद् बैठक बस्ने

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुने निर्णय गर्न सके... थप हेर्नुहोस्