Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अलपत्र नेपाली श्रमिकको तत्काल उद्दार गर्न माग

२०७७ भाद्र २५

ताजा नेपाल

दोहा । विदेशमा अलपत्र परेर सरकार खोज्न पनि भेट्न नसकेको हजारौं श्रमिकको आग्रहलाई अझै सरकारले सुनेको छैन । साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह... थप हेर्नुहोस्

कैलालीमा अर्को बलात्कार समातिए चार

२०७७ भाद्र २५

ताजा नेपाल

कैलाली । करणी अभियोगमा होटल संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका ९ का होटल संचालक वर्ष २० को सन्जु पा... थप हेर्नुहोस्

सरकारको ध्यान कमाउनमै व्यस्त : देउवा

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको बताएका छन... थप हेर्नुहोस्

काठमाडौँमा चहलपहल, बढ्यो यातायातको चाप (के गर्न पाइन्छ, के पाइँदैन ?)

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । तीन साता लामो निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यका चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकक... थप हेर्नुहोस्

राजधानीको निषेधाज्ञा भाेलिदेखि क–कसलाई जारी, क–कसलाई खुल्यो ?

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । रोगभन्दा ठूलो भोकको समस्या देखिन थालेपछि राजधानीमा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार–व्यवसाय क्षेत्रका लागि बिहीबारदेख... थप हेर्नुहोस्

३३ हजार ८८२ जनाले कोरोनालाई हराए

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणमात्रै बढेको होइन कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढेर गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ भने ९१८ जना संक्रमण मुक्त भएका छन् । बुधबारको नियमित प्रे... थप हेर्नुहोस्

भोको पेटले आँखा छल्दा रामधुलाई

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जात्रा चलाउने नाममा जम्मा भएका युवाहरुले एक निहत्था ट्राफिकलाई मरणासन्न हुने गरी राजधानीकै पुल्चोकमा कुटपिट गरे । यो घटनाले जात्रामा उपस्थित धार्मिक समुदायकै बदनाम भयो । त्यो दुर्घटना थियो कि नियोजित रुपमा धार... थप हेर्नुहोस्

धर्मको पुच्छर समातेर काँग्रेसकाे बैतरणी यात्रा

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कृश्चियनको पैसा खाएर धर्म निरपेक्षतामा देशलाई लैजाने निर्णयमा सहमत नेपाली काँग्रेसले १४औं महाधिवेशनमा नास्तिकको बाटोमा नजाने धार्मिक स्वतन्त्रताको एजेन्डा लैजाने भएको छ । बीपी पुत्र डा. शशांक कोइराल धर्म निरपे... थप हेर्नुहोस्

भारतमा पत्ता लाग्यो कोरोना रोक्ने तरिका

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । विश्व कोरोनाविरुद्ध लडिरहेको बेला भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थि... थप हेर्नुहोस्

रुसले शुरु गर्‍यो कोरोना भ्याक्सिन

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ। रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हो। रुसी स्वास्... थप हेर्नुहोस्