Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

२५०८ जनामा कोरोना संक्रमण, १ लाख ३१ हजार संक्रमणमुक्त

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैग... थप हेर्नुहोस्

जंगलमा भेटियो एक किशोरीसहित तीन जनाको शव

२०७७ कार्तिक १५

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षी... थप हेर्नुहोस्

चार संक्रमितले ज्यान गुमाए

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिक... थप हेर्नुहोस्

भूकम्पमा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

२०७७ कार्तिक १५

ताजा नेपाल

एजेन्सी । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक... थप हेर्नुहोस्

देशभर थपिए ३५१७ कोरोना संक्रमित, उपत्यकामा १८८८

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ... थप हेर्नुहोस्

उचाल्दै पछार्दै सर्वशक्तिमान

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । आफ्नो गुट बलियो बनाउन केपी शर्मा ओली जसरी पनि लाग्छन् । कहिले वामदेवलाई च्यापेर आफ्नो गुट जोगएका ओली कहिले माधवका पक्षमा पुग्छन् त कहिले आफैं सरहका अध्यक्ष पुष्पकमल दाहालको नजिकै देखिन्छन् । राजनीतिमा स्थायी श... थप हेर्नुहोस्

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन बिदा

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकरझैं अब निजामती कर्मचारी पनि कोरोना संक्रमणको उच्च जोखिममा छन् । पछिल्लो चरणमा निजामती कर्मचारीहरुमा कोरोना संक्रमितको संख्या बढ्दै छ । मुख्यसचिव,सचिवदेखि ... थप हेर्नुहोस्

माधवतिर ओलीको निशाना

२०७७ कार्तिक १४

ताजा नेपाल

पार्टी स्थाई समितीको निर्देशन र सहमती तोडेर प्रम ओलीले ३ देशका राजदुत र ३ जना मन्त्री नियुक्ति गर्दा पाटीका समकक्षी नेताहरूलाई वास्ता गरेनन् । सम्झौता गर्ने कार्यान्ययन नगर्ने प्रम ओलीको शैली बाट उपादक्ष बामदेव गौतम हैरा... थप हेर्नुहोस्

यति ठूलो खालमा प्रहरीको छापा

२०७७ कार्तिक १४

ताजा नेपाल

बाँके । बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित १० जनालाई... थप हेर्नुहोस्

रहेनन् प्रधानमन्त्रीका राजनीतिक गुरु

२०७७ कार्तिक १४

ताजा नेपाल

एजेन्सी । गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्... थप हेर्नुहोस्