Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सबै नेपाली नागरिकको अभिभावक बन्न सरकारलाई काँग्रेसको आग्रह

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै... थप हेर्नुहोस्

कोरोना भाइरसबाट मर्नेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १४

ताजा नेपाल

एजेन्सी । कोरोना महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जन... थप हेर्नुहोस्

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप १५ दिन बन्द

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अ... थप हेर्नुहोस्

किमकोे स्वास्थ्य अवस्थाबारे ट्रम्पको यस्तो दावी

२०७७ बैशाख १३

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्... थप हेर्नुहोस्

७ लाख ८० हजारले कोरोनालाई जिते

२०७७ बैशाख १३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ८० हजार ८५ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ५ लाख ८३ हजार १२१ ले ब... थप हेर्नुहोस्

गाई काटेको अभियोगमा पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । बाँके, खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको ... थप हेर्नुहोस्

बन्दुक सहित लालबहादुर पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

तनहुँ । घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम... थप हेर्नुहोस्

फरार रावल पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

सल्यान । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका(२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका(४ भेरी ... थप हेर्नुहोस्

सरकारले लियो दुवै अध्यादेश फिर्ता

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारक... थप हेर्नुहोस्

मजदुर तथा बालबालिकालाई नेक्कोको सहयोग

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । नेको इन्स्योरेन्स काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी लकडाउनका कारण समस्यामा रहेका परिवारलाई सहयोग गरेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको... थप हेर्नुहोस्