Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार, मन्त्रीस्तरको २०७७ बैशाख ७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्... थप हेर्नुहोस्

कालो बजारी गर्ने सप्लायर्सलाई २ लाख जरिवाना

२०७७ बैशाख ९

ताजा नेपाल

बाँके । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा परेको अवस्थामा अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने नेपालगंज उपमहानगरपालिका १ धम्वोझी चोकस्थित हिल्स मेडि सप्लायर्सल... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको चकोर्आ लोचना भइरहेको बेला अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ... थप हेर्नुहोस्

विश्वभर कोरोना संक्रमित २५ लाख नजिक

२०७७ बैशाख ९

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक... थप हेर्नुहोस्

पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउने सरकारको निर्णय

२०७७ बैशाख ८

ताजा नेपाल

काठमाडौं । सरकारले सजिलै राजनीतिक पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमध्ये एउ... थप हेर्नुहोस्

आफ्ना नागरिक लैजान अर्को जहाज पठाउँदै अमेरिका

२०७७ बैशाख ८

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरि... थप हेर्नुहोस्

आफैं डाक्टर, आफैं कम्पाउन्डर

२०७७ बैशाख ८

ताजा नेपाल

आफूबाहेक अरु कोही होइनन् भन्ने स्वाभावका प्रधानमन्त्री केपी शर्मा ओली र उनको गुट कोरानाको नाममा राष्ट्रको ढुकुुटी लुट्न सक्रय छ । संघीय सरकारको कुनै तयारी नहुँदा अपर्झट लकडाउन भयो । लाखौं मजदुर सडकभा भोकै भए । सरकारले चु... थप हेर्नुहोस्

यस्तो छ आजको मौसम, चट्याङ्ग, हावाहुरी र असिना

२०७७ बैशाख ८

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तय... थप हेर्नुहोस्

राहत लुट्ने पाँच भाई प्रहरी फन्दामा

२०७७ बैशाख ८

ताजा नेपाल

पर्सा । पर्सागढी नगरपालिका(५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही टोल... थप हेर्नुहोस्

फेसबुकमा अफवाह फैलाउँदा खोर

२०७७ बैशाख ८

ताजा नेपाल

ईलाम । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका(७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबु... थप हेर्नुहोस्