Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाको औषधि भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर चलाउने पक्राउ

२०७७ बैशाख ८

ताजा नेपाल

काठमाडौं । कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना।५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका-८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । चालक तामा... थप हेर्नुहोस्

चेम्बर अफ कमर्सले बुझायो २४ बुँदे सुझाव

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भइरहेको बेला नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा अर्थमन्त्री समक्ष २४ बुँदे सुझाव प्रस्तुत गर... थप हेर्नुहोस्

चार जना कोरोना जितेर घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालको सजगता कै कारण महामारीको रुपमा फैलिन पाएको छैन भने कोरोना लागेका व्यक्तिहरु पनि उपचारपछि धमाधम घर फर्किन थालेका छन् । नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोर... थप हेर्नुहोस्

कोरोना नियन्त्रणका लागि एनसीसी बैंकको एक करोड सहयोग

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा... थप हेर्नुहोस्

कोरोनाबाट भारतमा पाँच सय बढीले ज्यान गुमाए

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा को... थप हेर्नुहोस्

चीनले परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । लामो समयदेखि चीनविरुद्ध उनले लगातार अभिव्यक्ति दिँदै आएका छन् । ह्वाइट हाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हु... थप हेर्नुहोस्

बिजुलीको बिल वैशाखभित्र तिरे जरिवाना नलाग्ने

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार,... थप हेर्नुहोस्

मानव जिवन रक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्... थप हेर्नुहोस्

झण्डै ६ लाख उपचारपछि घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५... थप हेर्नुहोस्

करणी अभियोगमा किशोर पक्राउ

२०७७ बैशाख ७

ताजा नेपाल

बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप... थप हेर्नुहोस्