Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । भदौ ५ मा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्व... थप हेर्नुहोस्

सशस्त्र मधेशमा सलबलायो

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित बसन्तपुरबाट भाद्र १८ गते एपीएफ टोलीले भारतीय नम्वर प्लेटको दुई वटा गाडी बरामद गरेको छ । अनुमती पत्र बिना भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर बीआर ०५८०११ र बीआर... थप हेर्नुहोस्

आसरा सुधार केन्द्रको २१औं वार्षिक साधारणसभा सम्पन्न

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनालको उपस्थितिमा आसरा केन्द्र रानिबारीको २१औं वार्षिक साधारणसभा सोही केन्द्रमा बिहीबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा केन्द्रकी अध्यक्ष खनालले केन... थप हेर्नुहोस्

प्रधानमन्त्री आज स्वदेश फर्कनुहुने

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी आज स्वदेश फर्कर्दै हुनुहुन्छ । । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जा... थप हेर्नुहोस्

पार्टी ध्वस्त बनाउनेहरुप्रति सजग रहन प्रचण्डको आग्रह

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा अध्यक्ष दाहालले पा... थप हेर्नुहोस्

विभागले बिर्सिंदा पर्वतारोहीलाई सशस्त्रको सम्मान

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौं । पर्यटन वर्ष २०२० शुरु हुन केही समय बाँकी छ । सरकारद्वारा गठित मुल आयोजक समितिको क्रियाकलाप शून्य छ । जुनसुकै देशको हिमशिखर आरोहिलाई सम्मान गर्ने र उत्साह जगाउने काम सम्बन्धित देशका सरकारहरुले गर्नु स्वाभाविक ह... थप हेर्नुहोस्

अपराधमा युवाको सक्रियता

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौं । असहुँदिलो टिन एजका युवा ठूला अपराधमा देखिन थालेका छन् । लागूऔषध र अपराधतिर किन युवाको ध्यान गएको छ ?  काठमाडौं महानगरपालिका-१४ कलकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ व... थप हेर्नुहोस्

वीरका बेथिति कति हुन् कति ?

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौँ । देशकै पुरानो वीर अस्पताल केही भ्रष्ट अहेवका कारण बद्नाम हुन थालेको छ । नर्सिङ, स्टाफ नर्स, बीएन, एमएन, एमआईटी सहायक र डाक्टरतर्फ एमडी, एमएसलगातका विषयमा पढाइ हुने र दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा पाउने ... थप हेर्नुहोस्

पेस्तोल सहित सन्तोष पक्राउ

२०७६ भाद्र १९

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-१६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जीन सहितको पेस्तोल १ थान, गोली १७ राउण्ड र सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ अन्दाजी १ सय ७० ग्राम... थप हेर्नुहोस्

ब्राउनसुगरसहित युवक पक्राउ

२०७६ भाद्र १९

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(२६ कालिका चोक डेरा गरी बस्ने सोही महानगरपालिका(१३ घर भएका २७ वर्षीय राजेश कुँवर क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ८ ग्राम १ सय ८० मिलीग्राम, सिम कार्ड सहितको मो... थप हेर्नुहोस्