Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मन्त्री माग्दै मोहनविक्रम खुमलटारमा

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । साम्यवादउन्मुख पार्टी नीतिअनुसार सरकारले काम गरेन । यो सरकारको नेतृत्व नै संघीयता र गणतन्त्रविरोधी थियो । त्यही कारण केपी ओलीका दासहरू नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नै नियोजित षड्यन्त्र गर्दैछन् । माओव... थप हेर्नुहोस्

राष्ट्रियसभामा सांसदको टेण्डर

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । १९ जना सांसदको पदावधि समाप्त हुने भएपछि सो पदमा प्रवेश गर्न पैसा थैली बोकेर ब्रोकरहरू ठूला दलका धनी नेताको ढोका चाहार्न थालिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले अरुको कुरालाई भन्दा गुटको सल्लाह र सुझाव मान्ने ... थप हेर्नुहोस्

देउवा र पौडेल पक्षबीच विवाद

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाली कांग्रेस संस्थान र संस्थापन इतरको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ । सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक... थप हेर्नुहोस्

आज राजनीतिक प्रतिवेदनमाथि छलफल

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । वैठक पार्टी कार्यालय धुम्बाराहीमा विहान १... थप हेर्नुहोस्

चक्कु प्रहार गरी छिमेकीको हत्या

२०७६ मंसिर ३०

ताजा नेपाल

रुपन्देही । तिलोत्तमा नगरपालिका-१० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा सोही ठाउँ बस्ने ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय बिकाश गुरुङलाई शनिबार... थप हेर्नुहोस्

अवैध लागूऔषध गाँजा सहित पक्राउ

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-२० बिष्णुपादुका अछामे डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपनगरपालिका-२० तरहरा बस्ने २० वर... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं . काठमाडौं महानगरपालिका-२६ सामाखुशी सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन (लुप्रेजेसिक) २५ एम्पुल, डाइजेल्याब २६ एम्पुल र फेनारगन २३ एम्पुल सहति २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेह... थप हेर्नुहोस्

हत्या अभियोगमा २ जना पक्राउ

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई घटनाको १५ वर्षपछि शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर गाउँपालिका(५ ठेगाना भएका ४० वर्षीय सन्त बहादुर तामाङ र ३२ व... थप हेर्नुहोस्

प्रहरी थप क्रियाशील हुनुपर्ने

२०७६ मंसिर ३०

ताजा नेपाल

भोजपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले शीलाले... थप हेर्नुहोस्

उपत्यकामा दुर्घटनाको तथ्यांक डरलाग्दो

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मुलुकभर हुने दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामै हुने गरेको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा देशभर १३ हजार ४२१ सवारी दुर्घटना भए । तीमध्ये आठ हज... थप हेर्नुहोस्