Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बालेन्द्रलाई दोस्रो पटक सोधियो स्पष्टीकरण

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् । शनिबारसम्म... थप हेर्नुहोस्

सबै बुथको सुरक्षाका लागि युवा संघले कमान्डर खटायो

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सङ्गठनका सबै सदस्यहरूलाई परिचालित गर्ने भएको छ। युवा सङ्घका अध्यक्ष माहाराज गुरुङ विज्ञप्ति जारी गर्दै १६५ वटै प्रतिनिधिसभा निर... थप हेर्नुहोस्

मधेशमा बढ्ला काँग्रेसको प्रभाव

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्किए । मधेस प्रदेशबाट कांग्रेसले २० सिट जित्ने लक्ष्य राखेको छ । त्यहीअनुसार अगाडि बढ्न मधेशका सभापतिसहित उम्मेदवारहरूलाई रणनीति सु... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल टोकियोमा

२०८२ माघ १९

ताजा नेपाल

टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन साढे १८ हजारले घट्यो

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस... थप हेर्नुहोस्

बालेनको मौन चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

कञ्चनपुर । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम प्रदे... थप हेर्नुहोस्

पिस्करबाट थाल्यो एमालेले चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन् । निर्वाचन आयोगले औपचारिक चुनावी कार्यक्रम फागुन ४ गतेपछि मात्रै गर्न पाउने व्यवस्था... थप हेर्नुहोस्

कैलालीमा बालेन पुग्दा उनी जस्तै देखिने व्यक्ति को हुन्

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं। सामाजिक सञ्जालमा अहिले नक्कली बालेनको चर्चा चुलिएको छ । आखिर के को त यो नकक्ली बालेन काण्ड ? सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको हुलियामा देखिएका एक व्यक्त... थप हेर्नुहोस्

घरमै प्रेमी बोलाएर श्रीमान र सासूको हत्या

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । माघ १४ गतेको मध्यरात बाराको परवानीपुर गाउँपालिका १ रहरियाडिहमा हल्लाखल्ला मच्चियो। जगरूक मण्डलको घरमा एक जना धारिलो हतियारधारी व्यक्ति प्रवेश गरी ताण्डव मच्चाएछन्। मण्डलकै परिवारका ८ वर्षीय बालक चिच्याउँदै गाउ... थप हेर्नुहोस्

शंकरले देखे रास्वपालाई राजधानीमै कमजोर

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्