Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

‘भ्यालेन्टाइन्स डे’ मा १४ प्रतिशत क्यासब्याकसहित तारे होटलमा डिनर गर्ने अवसर

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं । भ्यालेन्टाइन्स डे को अवसरमा एनआइ सी एशिया बैंकले ‘सेलिब्रट लभ वीथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई... थप हेर्नुहोस्

दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ स... थप हेर्नुहोस्

सांग्रिलाले घोषणा गर्यो ८.९८ प्रतिशत लाभांश

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ८.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४९ प्... थप हेर्नुहोस्

शेयर बजारमा १२.४३ अंकको सुधारः कारोबार रकम भने दुई अर्बमै सिमित

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार १२.४३ अंकले बढेको छ । बजार बढे पनि कारोबार रकम भने २ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १२.४३ अंकले बढेको हो । ०.५७ प्रतिशतले बजार बढ्दा ने... थप हेर्नुहोस्

ज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकर... थप हेर्नुहोस्

कुमारी बैंकको २७ लाख ५५ हजार संस्थापक सेयर बिक्री खुल्यो

२०७९ माघ २६

ताजा नेपाल

  काठमाडौं। साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संस्थापक सेयरधनीले विद्यमान कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्री गर्ने भएका छन्। सो सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। ... थप हेर्नुहोस्

बाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं। नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको छ। अहिले साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशत छ। नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्यो र नीतिगत दरहरु घटायो... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती योजना

२०७९ माघ २५

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्न... थप हेर्नुहोस्

मोलुङ हाइड्रोको आईपीओ फागुन ४ बाट निष्काशन खुला

२०७९ माघ २५

ताजा नेपाल

  काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी... थप हेर्नुहोस्

नेपालको पहिलो गभर्नर हिमालय समशेर रहेनन्

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको निधन भएको छ। ९६ वर्षको उमेरमा राणको आइतबार विहान साढे ६ बजे निधन भएको राणाका ज्वाइँसमेत रहेका कांग्रेस नेता सुनील थापाले डिसी नेपाललाई जानकारी दिए। थापाथलीस्थित नर्भिक अ... थप हेर्नुहोस्