Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १० प्रतिशत छुट

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट गोकर्णेश्वर, बुढानिलकण्ठ बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक १५ वर्षमा

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ पुस १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लालाई कार्यक्षेत्र बनाएर स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्याल... थप हेर्नुहोस्

जिल्ला अस्पताललाई प्रभु बैंकको आर्थिक सहयोग

२०७७ पुष २२

ताजा नेपाल

इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ । शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको ला... थप हेर्नुहोस्

सेञ्चुरी बैंकले थप्यो ७ नयाँ शाखा

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । बैंकको ७ वटा नयाँ शाखाहरु बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँ... थप हेर्नुहोस्

महालक्ष्मीका ऋणीहरुलाई व्याजदरमा सहुलियत

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले व्याजदरमा सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंक... थप हेर्नुहोस्

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं। मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो । बैंक सञ्चालक समितिको बिहीबा... थप हेर्नुहोस्

मर्जरका लागि हिमालयन बैंकले गठन गर्यो समिति

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जररएक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको ... थप हेर्नुहोस्

नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिश... थप हेर्नुहोस्

मुक्तिनाथ बैंकको ‘मुक्ति भाई’ ब्राण्ड

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने ... थप हेर्नुहोस्

बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई सहयोग

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगर स्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । सो समितिले स्थापना काल देखिनै आफ्नो क... थप हेर्नुहोस्