Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अध... थप हेर्नुहोस्

नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडले भर्चुअल माध्यामबाट आफ्नो साधारणसभा सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय धर्मपथबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी ... थप हेर्नुहोस्

राष्ट्र बैंकको पत्र अलपत्र

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले महिला उद्यमीहरुलाई १० देखि १५ लाखसम्म बिना धितो ऋण उपलब्ध गराउने नीति सार्वजनिक ग¥यो । ओली सरकारले बेरोजगारहरुलाई रोजगार दिलाउन प्रमाणपत्र धितो राखेर पाँच लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउ... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा संचालनमा ल्याएको छ। वार्षिकोत्सवमा अवसरमा बैंकले यो सेवा संचालनमा ल्याएको हो। बैंक २१औं वर्षमा प्रवेश गर... थप हेर्नुहोस्

मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। मेगा बैंक नेपालले शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो... थप हेर्नुहोस्

गरिमा विकासले थप्यो तीन नयाँ शाखा

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शा... थप हेर्नुहोस्

वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं... थप हेर्नुहोस्

खल्तीबाटै एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दि... थप हेर्नुहोस्

तिनचुलीमा सिद्धार्थ बैंकको नयाँ शाखा

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग... थप हेर्नुहोस्

ताप्लेजुङ्ग र कोहलपुरमा सानिमा बैंकको नयाँ शाखा

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग... थप हेर्नुहोस्