Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको व्यवसायसँगै खुद नाफामा कमी आएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा... थप हेर्नुहोस्

एनसीसी बैंकले ६ महिनामा कमायो ६१ करोड मुनाफा

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकले खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलन... थप हेर्नुहोस्

इन्फ्रास्टक्चर आइपिओ कसलाई कति ?

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ गते बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो... थप हेर्नुहोस्

धितोपत्र बोर्डमा ढकाल

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नियुक्त भएका छन् । महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा ढकाल नियुक्त भएका हुन्... थप हेर्नुहोस्

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुँदैछ । बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री ख... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रम... थप हेर्नुहोस्

सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्... थप हेर्नुहोस्

एनसीसी बैंकले पारित गर्यो १०.२६ प्रतिशत बोनस सेयर

२०७७ माघ १०

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्... थप हेर्नुहोस्

ऋणपत्र जारी गर्दै इन्भेष्टमेन्ट बैंक

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘८।५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्य... थप हेर्नुहोस्

मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा सुरु

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका... थप हेर्नुहोस्