Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटलमा छूट

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै... थप हेर्नुहोस्

आजबाट तीन दिन बैँकका सबै शाखा बन्द

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् । तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा ... थप हेर्नुहोस्

मेगा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८।९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको प... थप हेर्नुहोस्

एनआइसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकले आव २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त ... थप हेर्नुहोस्

नविल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बिहानै समाजिक सञ्जाल फेसबुकमार्फत शाहले ... थप हेर्नुहोस्

यसपाला छैन कटकट गर्ने नोट

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटह... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले ल्यायो २०–२० स्मार्ट योजना

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । ग्राहक लक्षित कार्यक्रम ल्याउनमा अग्रणी स्थानमा रहेको माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । सो माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० स्मार्ट योजना संचालनमा ल्याएको छ । चा... थप हेर्नुहोस्

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अध... थप हेर्नुहोस्

नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडले भर्चुअल माध्यामबाट आफ्नो साधारणसभा सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय धर्मपथबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी ... थप हेर्नुहोस्

राष्ट्र बैंकको पत्र अलपत्र

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले महिला उद्यमीहरुलाई १० देखि १५ लाखसम्म बिना धितो ऋण उपलब्ध गराउने नीति सार्वजनिक ग¥यो । ओली सरकारले बेरोजगारहरुलाई रोजगार दिलाउन प्रमाणपत्र धितो राखेर पाँच लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउ... थप हेर्नुहोस्