Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

माघबाट चेक डिपोजिट गर्दा विवरण खुलाउनुपर्ने

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई आगामी माघ गतेबाट अनिवार्यरूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैङ्कले एन्टी मनि लाउन्ड्रिङ सिस्टम– एएमएललाई अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो... थप हेर्नुहोस्

बैङ्कर्स सङ्घको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौँ । बैङ्कर्स सङ्घको नयाँ नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भुवन दाहालको नेतृत्वमा नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो । सानिमा बैङ्कका प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्

इनरुवामा प्रभु बैङ्कको शाखा

२०७६ पुष २२

ताजा नेपाल

सुनसरी । प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं. १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्... थप हेर्नुहोस्

सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना प... थप हेर्नुहोस्

नबिल बैंक र आईसीआईसीआई बैंकबीच व्यवसायिक सम्झौता

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ... थप हेर्नुहोस्

सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटल मेसिन हस्तान्तरण

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका... थप हेर्नुहोस्

प्रदेश सरकारको छोरी बैंक बचत खाता

२०७६ पुष १६

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६–७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन ... थप हेर्नुहोस्

भ्रमण वर्षलाई राष्ट्र बैङ्कको साथ

२०७६ पुष १५

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीका लागि बैङ्क तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रमुख पर्यटकीय स्थलहरूमा काउन्टर खोल्न... थप हेर्नुहोस्

सनराइजको नयाँ शाखा फुङलिङमा

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकले ताप्लेजुङ स्थित फुङलिङमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले १ सय २९ औं शाखाका रुपमा फुङलिङ शाखाबाट कारोबार सुरु गरेको हो। फुङलिङ नगरपालिकाका मेयर क्षत्रपती प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरे... थप हेर्नुहोस्

बाग्लुङ जिप्रकामा प्रभुको एक्सटेन्सन काउन्टर

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर खोलेको छ। बाग्लुङ प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे। एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय... थप हेर्नुहोस्