Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको पुस्तक विमोचन

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो ... थप हेर्नुहोस्

एनएमबी बैंकले जलविद्युत आयोजनामा एक अर्ब लगानी गर्ने

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रालिद्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अज... थप हेर्नुहोस्

उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरि... थप हेर्नुहोस्

प्रभु बैङ्क र एनप्याब्सनबीच सम्झौता

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र सिनामङ्गल, काठमाडौँस्थित निजी क्षेत्रका विद्यालयहरूको छाता सङ्गठन एनप्याब्सनबीच बैङ्किङ कारोबार प्रभु बैङ्कमार्फत् गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैङ्क लिमिटेडको प्रधान कार्यालय... थप हेर्नुहोस्

मेगा बैङ्कलाई दोहा बैङ्कको २ अर्ब

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले दोहा बैङ्कबाट २ अर्ब रूपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडले कतारको दोहा बैङ्कबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) भित्र्य... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकका सञ्चालक संघइलाई सीआईपी सम्मान

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ । सीआईपी सम्मान निजी क्षेत्र... थप हेर्नुहोस्

लगानी आकर्षित गर्न ढकालको आग्रह

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहि... थप हेर्नुहोस्

खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’बाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले साधारण सभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई यो सम्मान प... थप हेर्नुहोस्

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौँ । प्रभु इन्स्योरेन्सको २४औँ वार्षिक साधारण सभा माघ २४ गते शुक्रवार सम्पन्न भएको छ । तीनकुने काठमाडौँस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५–०७६ को आर्थिक प... थप हेर्नुहोस्

अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम... थप हेर्नुहोस्