Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सनराइजको नयाँ शाखा फुङलिङमा

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकले ताप्लेजुङ स्थित फुङलिङमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले १ सय २९ औं शाखाका रुपमा फुङलिङ शाखाबाट कारोबार सुरु गरेको हो। फुङलिङ नगरपालिकाका मेयर क्षत्रपती प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरे... थप हेर्नुहोस्

बाग्लुङ जिप्रकामा प्रभुको एक्सटेन्सन काउन्टर

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर खोलेको छ। बाग्लुङ प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे। एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय... थप हेर्नुहोस्

धादिङबेसीमा गरिमा विकास बैङ्क

२०७६ पुष ८

ताजा नेपाल

काठमाडौँ । गरिमा विकास बैङ्क लिमिटेडले नीलकण्ठ नगरपालिका धादिङबेसीमा स्थापित धादिङबेसी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गान... थप हेर्नुहोस्

सिभिल बैङ्कको साधारण सभा सम्पन्न

२०७६ पुष ८

ताजा नेपाल

काठमाडौँ । सिभिल बैङ्कको नवौँ वार्षिक साधारण सभा पौष ६ गते अमृत भोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट प्रतिसेयर ६... थप हेर्नुहोस्

दुई क्यापिटल गाभिए

२०७६ पुष ८

ताजा नेपाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैङ्क लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी व्यवस्थापकको... थप हेर्नुहोस्

बैंकको ब्याजदर घट्दो

२०७६ पुष ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्... थप हेर्नुहोस्

घर बनाउन सानिमाले शतप्रतिशत ऋण दिने

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सानिमा बैंकले सानिमा प्रथम घर कर्जाको विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म ब... थप हेर्नुहोस्

बुद्धिरामलाई घातक रोगको १५ लाख बिमा रकम हस्तान्तरण

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख बिमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बिमा रकम व... थप हेर्नुहोस्

आरबिबिको साधारण सभा सम्पन्न

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका प्रमुख कार्यका... थप हेर्नुहोस्

प्रभु बैङ्कको जावलाखेल युवा क्लबसँग सम्झौता

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र ललितपुर जिल्लाको जावलाखेल युवा क्लबबीच प्रभु बैङ्क जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौता... थप हेर्नुहोस्