Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

नेपाल लाइफ इन्स्योरेन्स नयाँ बीमा योजना ल्याउने तयारीमा

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सन् २०२३ मा ‘एमडीआरटी’का लागि योग्य भएका ११६ अभिकर्तालाई सम्मान गरेको छ। इन्स्योरेन्सले वर्ष सकिएको एक सातामै काठमाडौंमा ‘एमडीआरटी’अचिभर्स अवार्ड कार्यक्रम आयोजना गरी अभिकर्तालाई सम्मा... थप हेर्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ। पुस १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर तथा नगद लाभांश दिने निर्णय गरेको हो। कम्प... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा, राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं। मुक्तिनाथ विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले बिहिबार राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्... थप हेर्नुहोस्

नबिल बैंकको ११ प्रतिशत लाभांश पारित

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश पारित गरेको छ । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक... थप हेर्नुहोस्

राष्ट्र बैंकमा ६७ जनाका लागि जागिरको अवसर

२०८० पुष ६

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशन गरी राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्म ६७ जना कर्मचारी माग गरेको ह... थप हेर्नुहोस्

ज्योति विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्... थप हेर्नुहोस्

हिमालयन बैंकले पनि लाभांश नदिने

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गर... थप हेर्नुहोस्

कुमारी बैंक ल्‍यायो ‘फेस्टिभ अफर’

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर... थप हेर्नुहोस्

छोरी अगाडी सारेर देश लुट्ने प्रधानमन्त्री प्रचण्डको बिलौना

२०८० पुष ३

ताजा नेपाल

३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यव... थप हेर्नुहोस्

सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

२०८० पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोम... थप हेर्नुहोस्