Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ ह... थप हेर्नुहोस्

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच संझौता

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्। बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार ... थप हेर्नुहोस्

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ। बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ क... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले सीईओको तलब भत्तामा खर्चियो १ करोड ४ लाख

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा १ करोड ४ लाख ५ हजार २०६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत ५४ लाख ७ हजार १२४ रुपैयाँ, भ... थप हेर्नुहोस्

एनएमबी बैँकले घटायो ब्याजदर

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले मंसिर २५ गतेबाटै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युन... थप हेर्नुहोस्

सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कार... थप हेर्नुहोस्

हैन विमानस्थलबाट कति छिरेको सुन ?

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विमानस्थलबाट निरन्तर सुन तस्करी भैरहेको छ। शनिबार राति दुवईबाट नेपाल आएका दुुई यात्रु अवैध सुुन ल्याएको आरोपमा पक्राउ परेका छन्। दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला पर... थप हेर्नुहोस्

दुई किलो सुनसहित तीन पक्राउ

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ व... थप हेर्नुहोस्

माछापुच्छ्रे सेक्यूरिटिज संचालनमा

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटिज संचालनमा आएको छ। कम्पनीको विहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरे। हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि कम्पनीले म... थप हेर्नुहोस्

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बीवाईडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीचको सम्झौतामा बीवाईडी ... थप हेर्नुहोस्