Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कांग्रेसको फागुन ७ गतेको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर च... थप हेर्नुहोस्

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरण... थप हेर्नुहोस्

२ दिनमा तोलामा ५३ हजार घटेको सुनको मूल्य आज ३ हजार ७ सय रुपैयाँले बढेको छ

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गि... थप हेर्नुहोस्

सुनको कीर्तिमानी मूल्यमा ओरालो लाग्नुको रहस्य के हो त ?

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । वस्तु कमोडिटी, बहुमूल्य धातु र क्रिप्टो सम्पत्तिको मूल्य सोमबार घटिरहेको छ किनकि सुन र चाँदीको कीर्तिमान वृद्धि अब सेलाउँदै गएको छ । वित्तीय बजारले नयाँ हप्ताको आरम्भ अस्थिर मुडमा गरेको छ जसमा विश्लेषकहरूले... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

२०८२ माघ १४

ताजा नेपाल

काठमडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।... थप हेर्नुहोस्

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो बन्दा कति पुग्यो

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार सुन तोलाको ३ लाख ९ हजारमा ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

२०८२ माघ २

ताजा नेपाल

  ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुल... थप हेर्नुहोस्

बैंकबाट ३ करोड लुटियो

२०८२ पुष ३०

ताजा नेपाल

सिन्धुली । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । मंगलबार... थप हेर्नुहोस्

त्रिशूली नदीमा बसको अवशेष भेटियो

२०८२ पुष २७

ताजा नेपाल

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीस्थित त्रिशूली नदी किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशंका गरिएको छ । बस बेपत्ता... थप हेर्नुहोस्

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने

२०८२ पुष २३

ताजा नेपाल

अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ । आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ ला... थप हेर्नुहोस्