Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बीमा कम्पनीहरुलाई लगानी गर्न नयाँ निर्देशन

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । अब ठूला र लघु जीवन बीमा कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम ३५ प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार ‘बिमकको लगानी निर्देशन, २०८२’ जारी... थप हेर्नुहोस्

लाभाशं पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकको २७औं वार्षिक साधारणसभा असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको... थप हेर्नुहोस्

रक्सीले मातेका प्रहरी हवल्दारले होटल कर्मचारीलाई रडै रडले हाने

२०८२ भाद्र १२

ताजा नेपाल

चितवन । सौराहमा बर्थ डे पार्टी रक्सी खाएर मध्यरातमा सौराहाको सडकमा मात्तिएर हिँडेका एक प्रहरी हवल्दारले होटलको ड्यूटी सकेर घर फर्किएका युवालाई निर्घात कुटेका छन् । गत शनिबार सौराहाको ड्याम साइडको एक होटलमा साथीको बर्थ... थप हेर्नुहोस्

४ खर्ब ३० अर्ब १ हजार दरका नोट छाप्दै राष्ट्र बैंक

२०८२ भाद्र १०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । सो आधारमा राष्ट्र बैंकले एकैपटक ४ खर्ब... थप हेर्नुहोस्

भारतले नेपाली सेनालाई दियो घोडा र कुकुरसहितका कही सामग्री उपहार

२०८२ भाद्र २

ताजा नेपाल

काठमाडौं । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०८१–८२ खुद नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर... थप हेर्नुहोस्

भक्तपुरका मालपोत अधिकृत साढे २४ लाख घुससहित पक्राउ

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुईजनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले भ... थप हेर्नुहोस्

२८२२ अंकमा झर्‍यो सेयर बजार

२०८२ श्रावण २६

ताजा नेपाल

२६ साउन, काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म... थप हेर्नुहोस्

सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी स... थप हेर्नुहोस्

सुन तोलाको २ लाख रुपैयाँ नजिक, चाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ श्रावण ६

ताजा नेपाल

सुन तोलाको २ लाख रुपैयाँ नजिक, चाँदीको मूल्य हालसम्मकै उच्च काठमाडौं । नेपाली बजारमा आज मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च रहेको छ भने सुनको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ... थप हेर्नुहोस्