Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कुमारीको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारला... थप हेर्नुहोस्

प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापकको सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुकले ३५ दि... थप हेर्नुहोस्

शेयर बजारमा ३३.२० अंकको गिरावट, नेप्से १९७१ विन्दुमा

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२० अंकले घटेको हो । १.६५ प्रतिशतले बजार घट्दा नेप्से १९७१.१० अंकमा ओर्लिएको छ । आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय क... थप हेर्नुहोस्

आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने भएक छन् । बैंकले आगामी साधारणसभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा ... थप हेर्नुहोस्

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो ... थप हेर्नुहोस्

एनएमबिले कर्पोरेट कार्यालय निर्माण गर्न १ अर्ब बढीको जग्गा खरिद गर्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले काठमाडौं १ मा कर्पोरेट कार्यालय भवन निर्माण गर्न घरजग्गा खरिद गर्ने भएको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले कूल क्षेत्रफल १०५.५६२५ जग्गा र सोमा रहेको संरचना १ अर्ब २१ करोड ३९ लाख ६८ हजार... थप हेर्नुहोस्

कुमारी बैंकका एकै पटक ५ नयाँ शाखा विस्तार

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्‍न ५ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं र ललितपुरका ५ स्थानमा शाखा विस्तार गरेको हो। बैंकले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैसेंपाटी र टौखेल... थप हेर्नुहोस्

गरिमा विकास बैंक १२२ औं शाखा कीर्तिपुरमा

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले कीर्तिपुरमा शाखा विस्तार गरेको छ। बैंकले शुक्रबार १२२औँ शाखाको रुपमा कीर्तिपुरमा शाखा विस्तार गरेको जानकारी दिएको छ। कीर्तिपुरमा आर्थिक समृद्धिको गतिलाई तीव्रता दिने उद्देश्यका साथ श... थप हेर्नुहोस्

सिटिजन्स बैंक र दराजबीच संझौता

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । दसैंको अवसरमा सिटिजन्स बैंकले ग्राहकलाई छुट दिने उदेश्यका साथ दराजसँग समझौता गरेको छ । सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झ... थप हेर्नुहोस्

चिरख्वा हाइड्रोको आईपीओ असोज २३ गतेदेखि निष्काशन खुला

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक ल... थप हेर्नुहोस्