Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्रभु बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन ,... थप हेर्नुहोस्

एनआईसी एशियाको स्मार्टफोन जित्न सकिने अफर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमामा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली म... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र ग्रेटवाल मोटर्सवीच संझौता

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ। यसका लागि ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंक र भि जि इम्पेक्स... थप हेर्नुहोस्

सेयर बजारमा २८.९२ अंकको पहिरो, २०३ कम्पनीको सेयर मूल्य घट्यो

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार... थप हेर्नुहोस्

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारी जागिर छाडे

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं। १४ जना सिनियरसहित १४८ जना कर्मचारीले प्रभु बैंक छाड्ने निर्णय गरेका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् । म्यानेजर तहदेखि माथिका १४ जना ... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि निष्काशन खुला

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबर... थप हेर्नुहोस्

शेयर बजारमा ६.४५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । बजार परिसूचक नेप्से घट्दै जाँदा लगानीकर्ताको सक्रियता पनि कमजोर बन्दै गएको हो । जसले गर्दा कारोबार रकम पनि घट्दै गएको छ । गत साताको बुधबार र बिहीबार तथा यो साता... थप हेर्नुहोस्

एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंक

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । मगंलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय र तेजावी सुन प्रतितोला... थप हेर्नुहोस्

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आज भदौ १९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले स्थानीयलाई १९ करोड १२ लाख २५ हजार रुपियाँ बराबरको १९ लाख १२ हजार ५... थप हेर्नुहोस्