Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्य रातमा पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट भएको छ । उनीहरुबीच हिजो रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएका लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, बलियो महिलाहरुसँग बिताएको समय मेरो लागि हिजो रातिको रमाइलो पल थियो। विश्वलाई बलियो महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ । जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउँन सक्छ । महिला जो नरम र उग्र दुवै क्षमता भएको हुन्छ ।