Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

चम्सुरीको दुवै मृर्गौला फेल

२०७८ श्रावण ३

ताजा नेपाल

‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नज... थप हेर्नुहोस्

सेल्फीले लियो मोडलको ज्यान

२०७८ श्रावण ३

ताजा नेपाल

केहि राम्रो सिन भेटियोकी मान्छेहरु सेल्फी लिन थालिहाल्छन् । कतिको त सेल्फीको लत समेत लागिसकेको हुन्छ । सेल्फी लिनेक्रममा धेरैको ज्यान गएको सुनिन्छ । यहि सेल्फीबाट एक मोडलले समेत आफ्नो ज्यान गुमाएकी छन् । हङकङकी चर्चित मो... थप हेर्नुहोस्

पुजाको जीवनमा आकास बाहेक अरुकै प्रवेश

२०७८ श्रावण २

ताजा नेपाल

नेपाली फिल्मकी अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठबीच एक महिना अघि खटपट चलेको थियो । गत वर्षको लकडाउनमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा क्रममा पुजाले सहि जिल्ला भन्न नसक्दा आलोचित बनेकी थिइन् । त्यसैको विषयलाई लिएर उन... थप हेर्नुहोस्

नयाँ भर्सनमा यश कुमार (भिडियोसहित)

२०७८ श्रावण २

ताजा नेपाल

काठमाडौं–गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत ... थप हेर्नुहोस्

सेटमा फर्किए दीप श्रेष्ठ

२०७८ असार २८

ताजा नेपाल

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता ... थप हेर्नुहोस्

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेक... थप हेर्नुहोस्

यही हो रक्षाको उपहार

२०७८ असार २४

ताजा नेपाल

हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित... थप हेर्नुहोस्

कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ : प्रकाश

२०७८ असार २४

ताजा नेपाल

गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् । प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले... थप हेर्नुहोस्

बलिउडलाई अर्को क्षति, रहेनन् कलाकार दिलिप कुमार

२०७८ असार २३

ताजा नेपाल

काठमाडौं । बलिउड चलचित्र उद्योगलाई अर्को अपूरणीय क्षति पुगेको छ । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलिप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्... थप हेर्नुहोस्

अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना

२०७८ असार १८

ताजा नेपाल

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । ७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएका हुन् । अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस... थप हेर्नुहोस्